
१० औ राष्ट्रिय कर दिवस, ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन, विकास र समृद्धि’ भन्ने नारासहित मनाइँदैछ । आन्तरिक राजश्व विभागले औपचारिक कार्यक्रमको आयोजना गरेको छ । यस्तै विभाग अन्तर्गतका कार्यालयहरूमा पनि विभिन्न कार्यक्रम हुँदैछन् । विभागले स्थायी लेखा नम्बर लिएर मात्रै...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि उत्पादन वृद्धि गर्न नसकेको गुनासो सहित प्रमुख बैकुण्ठ अधिकारीसँग स्पष्टीकरण सोध्न सांसदहरुले माग राखेका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्य राजबहादुर बुढाक्षेत्रीले लगानीअनुसार प्रति...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सकल दर्जाका लागि सहुलियतमा आवास ऋण पाउने व्यवस्था गरेको छ । यसका लागि सेनाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानसँग २२ कात्तिकमा सहमति पनि भइसकेको छ । सैनिक सेवामा बहालमै रहेको अवधिमा न्यूनतम सुविधासहितको आफ्नै निजी आवासको व्यवस्था गरी सम्मानजनक ज...}
पुरा पढ्नुहोस्मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई वीरगन्ज महानगरपालिका–१६ इनर्वाबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा विर्तामोड–९ ठेगाना भएकी २० वर्षीया लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिका–१२ ठेगाना भएकी १९ वर्षीया खुश्बु विश...}
पुरा पढ्नुहोस्नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु भएको छ । बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए ।...}
पुरा पढ्नुहोस्निर्वाचन आयोग नेपालले स्थानीय तह सदस्य निर्वाचनको लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको बताएको छ । बिहीबार आयोगले नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन...}
पुरा पढ्नुहोस्व्यास नगरपालिका–६ सिसाघाटमा बेवारिसे अवस्थामा बस्दै आएकी १ वृद्धाको हत्या भएको छ । गोरखा पालुङटार नगरपालिका–७ सतिघाट घर भई सिसाघाटमा बस्दै आएकी ६५ वर्षीया मनेना कुमालको हत्यामा संलग्न रहेको अभियोगमा व्यास–६ एक्लेगाउँका १९ वर्षीय महेन्द्र कुमाल पक्राउ परेका छन् । कात्ति...}
पुरा पढ्नुहोस्वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्निर्वाचन आायोगले ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाई गरिसकिएको बताएको छ । सोमबार नियमित पत्रकार सम्मेलनको क्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म उक्त संख्यामा मतपत्र छपाइको काम सकिएको बताएका हुन् । उनका अनुसार उक्त जिल्लाको लागि समग्रमा १ करोड ९४ लाख...}
पुरा पढ्नुहोस्यो बाटो चर्चितमात्र होइन ऐतिहासिक पनि हो । नेपाल बन्नुुभन्दा पहिले बडामहाराज पृथ्वीनारायण शाहले पहिल्याएको यो बाटो एकिरणको प्रतिक मानिन्छ । हो, यही बाटोमा ६ दिन लामो पदयात्रागर्दै सैनिक टुकडी काठमाडौं भित्रियो । यो नेपाल एकिकरणको इतिहास स्थापितगर्ने पदयात्रामा सेनाको सोच र योजनाले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit