
नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन् । दुवै देशका अधिकारीबीच शुक्रबार भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बेलायतको &lsquo...}
पुरा पढ्नुहोस्नेपालका लागि पूर्वराजदूत विनयमोहन क्वात्राले भारतीय विदेश सचिवको जिम्मेवारी आजदेखि सम्हालेका छन् । भारतीय विदेश सेवाका १९८८ ब्याचका अधिकृत क्वात्रा दक्षिण एशिया रणनीतिका लागि अनुभवी कूटनीतिज्ञ हुन् । क्वात्राले यसअघि भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको...}
पुरा पढ्नुहोस्कोरोना भाइरसको महामारीको कहरमा परेका ठूला व्यवसायी तथा व्यापारीले मोटो रकम राहत पाउँदा टुलुटुलु हेर्न बाध्य नागरिकलाई पहिलोपटक सरकारले सानै भए पनि सहयोग गर्ने भएको छ । संविधानमा समाजवाद लेखिए पनि व्यवहारमा राज्यका तर्फबाट राहत पाउन नसकेका अति विपन्न वर्गलाई रु १० हजारका दरले नगद अ...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको विश्वास र अभिभारालाई तलमाथि पर्न नदिने गरी सेवक भएर काम गर्न स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । सो पार्टीको केन्द्रीय स्कुल विभागले आज काठमाडौँमा आयोजना गरेको दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्य...}
पुरा पढ्नुहोस्अमेरिकी सेना र नेपालस्थित अमेरिकी राजदूतावासको आयोजनामा सशस्त्र प्रहरी बलका अधिकारीहरुलाई ‘फर्स्ट रेस्पोन्डर’ तालिम सञ्चालन गरिएको छ । युएस इन्डो–प्यासिफिक कमान्ड तथा स्पेशल अपरेशन्स कमान्ड प्यासिफिकका क्याप्टेन जेनी हेगुची र अन्य दर्जाका अधिकारीसमेत गरी ४ जनाले...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले नेपाली पुँजी बजारमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले ४ सदस्यीय सुझाव समिति गठन गरेको बताएका छन् । बुधबार नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित ४ सदस्यीय समिति...}
पुरा पढ्नुहोस्गुजरात पुलिसले शनिबार नक्कली रिमडेसिभिर औषधि बनाउँने गिरोहका ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरबी, अहमदावाद र सुरतबाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरुबाट ६० हजार थान खाली सिसी, ३० हजार सिसी नक्कली स्टिकर र ९० लाख नगद रुपैयाँ पनि बरामद गरेको छ । नक्कली रिमडेसिभिर&...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गरेको छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले कम्युनिष्ट प्रधानमन्त्री स्व. मनमोहन अधिकारीलाई स्मरण गर्दै सदनमा प्रस्ताव टेबल गरेका हुन् । ‘नेपा...}
पुरा पढ्नुहोस्मंगलबार राती मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले आसपासका बस्तीलाई डुबाएको छ भने कयौं मानिस बेपत्ता भएका छन् । उक्त बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको स्थानीय प्रहरीले जनाएको छ । यसैगरी नाकोते प...}
पुरा पढ्नुहोस्नेपाली सेनाका देशभर रहेका विभिन्न गण र गुल्मका करिब २५ हजार फौज मंसिर अन्तिम सातादेखि आफ्नो ‘ईलाकामा’ तालिमरत रहेका छन् । सेनाले प्रत्येक दुईवर्षमा गर्ने यसप्रकार सामुहिक तालिम कोभिड–१९ को महामारीका कारण तीनवर्षदेखि रोकिएको थियो । सैनिक अधिकारीहरुका अनुसार हरेक द...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit