
नेपाली सेनाका सहायकरथी बाबुराम श्रेष्ठ उपरथी बढुवाका लागि सिफारिस भएका छन् । सैनिक मुख्यालयले श्रेष्ठलाई उपरथीमा बढुवाका लागि सिफारिस गरेको हो । मन्त्रिपरिषदले निर्णय गरेपछि मात्र उनको बढुवा हुनेछ । श्रेष्ठ सेनाका २६ बेसिकका अधिकृत हुन् । उनी हाल सेनाको तालिम महानिर्देशनालयमा कार्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई घरदैलोको क्रममा सुरक्षित रहन अनुरोध गरेको छ । घरदैलो कार्यक्रम गरिरहँदा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन खाँदा बेहोस हुने र चक्कर लागेर लड्ने गरेका घटनाहरु पाइएकोले सुरक्षित रहन आग्रह गर्दै सूचना जारी गरेको हो । त्यस्तो सूचना भए प...}
पुरा पढ्नुहोस्कंगोमा विद्रोहीको गोली लागेर घाइते भएका नेपाली शान्ति सैनिकको उपचारकाक्रममा मृत्यु भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली शान्ति सैनिक सुर्खेत गुर्माकोट १४ निवासी सिपाही अनिल गुरुङ्गको मृत्यु भएको हो । उनको बुनियामा रहेको लेबल&ndas...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागेको बताएका छन् । सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मह...}
पुरा पढ्नुहोस्इलाम नगरपालिका–८ मा रहेको माईबेनी हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । सोमवार दिउँसो साँढे १ बजे उक्त घटना भएको हो । हाईड्रोमा काम गर्ने कामदारहरु माईजोगमाई गाउँपालिका–५ सोयाङका २० बर्षीय शेखर ढकाल र उनका भाइ १८ वर्षीय प्रवीण ढकालको मृ...}
पुरा पढ्नुहोस्इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार प्रतिवादी झापा साबिक शिवगंज गाबिस(१ ठेगाना भएका ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सहभागी भएको इन्टरपोलको महासभामा उनले अग्रवालसहित अन्य फरार आरोपीका बिषयमा सम्बन्धित देशका सुरक्...}
पुरा पढ्नुहोस्यतिबेला सामाजिक सञ्जालमा एकजना ट्राफिक जवानले सडक प्रयोगकर्तासँग गरेको व्यवहार चर्चामा छ । ती ट्राफिक जवानको बोली रुखो छ । तर यो अवस्थाका बिषयमा भिडियोमा केही उल्लेख छैन् । यस्तै केही दिनअघि पूर्व युवराज पारश शाहले हेलमेट नलगाएको बिषयमा सडकमा खटिएका ट्राफिक प्रहरीसँग गरेको विवाद च...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय मोरङमातहत कार्यरत एक प्रहरी हवल्दारको कोरोना संक्रमणका कारण निधन भएको छ । विराटनगर महानगरपालिका–३ घर भएका वेदराज भण्डारीको आज बिहान विराटनगरको नोबेल हस्पिटलमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राईले पर्दाफासलाई जा...}
पुरा पढ्नुहोस्प्रहरीले तीन वर्षअघि बा्रैद्धबाट चोरी भएको मोटरसाइकल विहीबार लगनखेलमा फेला पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो । प्रहरीले रामेछाप...}
पुरा पढ्नुहोस्ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति हराएको २० दिनपछि फेला परेको छ । इन्टरपोलमार्फत बाहिर लैजान प्रतिबन्ध र स्थानीय बजारमा पनि कडा निगरानीका कारण मूर्ति चोरी गरे पनि व्यवस्थापन गर्न नसकेपछि चोरले बेवारिसे अवस्थामा राखेर भागेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । ग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit