
नेपाली सेनाले पाकिस्तानमा २३ देखि २५ फागुन सम्म भएको 'पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता' मा स्वर्ण पदक हात पार्न सफल भएको छ । जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि १०० किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगि...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपाध्यक्ष रावलले अनीतिक राजनीतिक खेलमा सहभागी नहुने जनाउँदै सांसद पदबाट राजीनामा दिएको बताएका छन् । स...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु भइसकेको छ । तर, पनि हालसम्म संस्थापन र संस्थापन इतर पक्षमा कुन पदमा को उठ्ने भन्ने विवाद कायमै छ । पछिल्लो समय संस्थापन इतरमा सभापति पदकै लागि सर्वसम्मत उम्मेदवार चयन हुन नसकिरहेको अवस्थामा...}
पुरा पढ्नुहोस्दोस्रो चरणको कोभिड —१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ । भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश २ का आठ वटै जिल्लाको दक्षिणी भागमा रहेको सीम...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । सेनाको छाउनी र नगरकोटमा अभ्यास सुरु भएको हो । अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यास...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ । जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो । नागरिकल...}
पुरा पढ्नुहोस्काठमाडौं । २५ वर्षअघि तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले निर्वाचनबाट अल्पमतको सरकार बनाए । तर, सरकार गठनको ९ महिना पनि नपुग्दै आफ्नै पार्टीबाट अविश्वासको प्रस्ताव ल्याउने गरी विशेष अधिवेशन बोलाइयो । सरकारको नेतृत्व गरिरहेका अधिकारीले अविश्वासको प्रस्तावलाई ‘...}
पुरा पढ्नुहोस्काठमाडौंको बौद्ध क्षेत्रमा पछिल्लो एक वर्षयता चोरीका घटनाहरु बढेको विषय प्रहरीको टाउको दुखाइ बनिरहेको थियो । विशेषगरी दिउँसो नै सुनचाँदी र नगद चोरी भइरहेको उजुरी प्रहरीसमक्ष आउने गरेको थियो । त्यसपछि महानगरीय प्रहरी वृत्त बौद्धले विशेष टोलीलाई नै परिचालन गरेर चोरहरुको खोजी थाल्य...}
पुरा पढ्नुहोस्सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन त्यसो गर्न लागिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक स...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit