
सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो राजनीतिक अवस्थाबारे पुर्व सभामुखहरुसंग परामर्श गरेका छन् । सरकारले दोश्रो पटक पनि प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि राजनीतिक संकट समाधानका विकल्पबारेमा सभामुखले परामर्श सुरु गरेका हुन् । उनले मंगलबार संघीय संसद भवन नयावानेश्वर...}
पुरा पढ्नुहोस्भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको बिहीबार गाईफार्ममा खुकुरी प्रहार गरी हत्य...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणना गर्न गएका एक व्यक्तिलाई जंगली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका छन् । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका वडा नम्बर २ गैडाखालस्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तीमा चढी गैडा गणना गर्न गएका विनोद श्रेष्ठमाथि हात्तीले एक्कासी आक...}
पुरा पढ्नुहोस्सरकारले २०७९ सालमा दिने सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको छ । राजपत्रमा सूचना प्रकाशन गरी सरकारले वर्षभरि सरकारी कायाृलय तथा सार्वजनिक निकायको लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको हो । }
पुरा पढ्नुहोस्पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसका लागि प्रदेश प्रमुख, जिल्लास्तरीय...}
पुरा पढ्नुहोस्राष्ट्रिय सभा जम्माजम्मी सात घण्टामात्र बसेर अन्त भएको छ ।अधिवेशनका चारवटा बैठक बसेर यसको अन्त्य भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य आइतबार अन्त्य गरेकी हुन् । मन्त्रिपरिषद्को बिहान बसेको बैठकले राष्ट्रिय सभाको...}
पुरा पढ्नुहोस्डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज स्वीकृत गरेकी छिन् । रिजालले पुस १ गते प्रधानमन्त्रीसमक्ष राजनीमा दिएका थिए । नेपाली कांग्रेसको १४ महाधिवेशनमा महामन्त्री पदमा उठेका उनी चुनावमा पराजित भएसंगै नैतिक रुपमा उनले राजीनामा दिएक...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेको विश्वव्यापी परिस्थितिमा नेपाल र भारतबीचको निरन्तर बढ्दो मित्रताले सम्पूर्ण मानवहितमा काम गर्न सक्ने बताएका छन् । आज लुम्बिनीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मोदीले आज बुद्धजन्मस्थलमा आउन पाउँदा खुसी लागेको बताए । ‘आज जुन वैश्वि...}
पुरा पढ्नुहोस्प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री लाल...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु कुर्मीलाई बर्खास्त गरेको छ । मन्त्रालयले उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरि बर्खास्त गरेको हो । कुर्मीले यसअघि प्रहरी महानिरीक्षकसहित विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हालेका थिए । उनी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit