Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

संखुवासभा बस दुर्घटनाः मृतक १४ जनाकै सनाखत, घाईतेको उद्दार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संखुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुने १४ जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १४ र घाइते पाँच जनाको पहिचान जिल्ला प्रहरी कार्यालय संखुवासभाले सार्वजनिक गरेको हो ।     मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौ...}

पुरा पढ्नुहोस्

रक्षा मन्त्रालय र सेनालाई प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।     रक्षा मन्त्रालयको कार्यभार समेत सम्हाल्नु भएका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषदबाट बजेट स्वीकृत, संसदमा पेस गरिँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । आज नै अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट पेस गर्दै छन् । ४ बजे बजेट सार्वजनिक गर्न लागिएको हो ।    चालू आवको बजेट भने प्रतिनिधिसभा विघटन भएका कारण अध्यादेशमार्फत सार...}

पुरा पढ्नुहोस्

‘सशस्त्र सीमाका लागि ‘डेडिकेटेड फोर्स हो, कारबाही पनि सोही अनुसार हुनुपर्छ’ : गृहसचिव न्यौपाने 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहसचिव महेश्वर न्यौपानेले नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई डेडिकेटेड फोर्सको रुपमा सीमा सुरक्षामा तैनाथ गराईसकेको अवस्थामा सीमा तथा सीमा वारपार हुने सबै खालका अपराधहरु नियन्त्रण तथा अपराधिहरु पक्राउ गर्न निर्देशन दिएका छन् ।    उनले क्षेत्रमा रहेका सम्बन्धित निकायसँग समन्वय...}

पुरा पढ्नुहोस्

आईजीपी शैलेश थापा क्षेत्रीको कार्यकालका यी हुन् सम्झनयोग्य काम 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक क्षेत्र बैशाख १८ बाट अवकाश हुँदै छन् । उनले २२ महिना प्रहरीको नेतृत्व गरे ।   कोभिड महामारीको बीचमा नेतृत्व सम्हालेका थापा क्षेत्रीले बुधबार सञ्चारकर्मीहरुसँगको छोटो भेटघाटमा धेरै विषय समयअनुकूल नभएकाले गर्न नसकेको गुनासो पोखे । उनले माहानिरीक्षक भएपछि आफूले संगठनका सबै...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतको प्रवक्तामा पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए ।   }

पुरा पढ्नुहोस्

जनरल पाण्डेले सम्हाले भारतीय सेना प्रमुखको जिम्मेवारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको स्थल सेना प्रमुखमा जनरल मनोज पाण्डेले पदभार ग्रहण गरेका छन् । जनरल एमएम नरवणेले उनलाई पदभार ग्रहण गराएका हुन् ।    पाण्डे भारतीय सेना प्रमुखमा नियुक्त हुने पहिलो इन्जिनियर बनेका छन् । यसअघि लेफ्टिनेन्ट जनरल पाण्डे सेनाका उप–प्रमुख थिए । जनरल नरवणेले भने आजदेखि अवकाश पाएक...}

पुरा पढ्नुहोस्

सेनामा एकै पटक ११४ मेजरको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका १ सय १४ जना सेनानी (मेजर)को सरुवा भएको छ । सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुनदेखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो ।    सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार...}

पुरा पढ्नुहोस्

काठमाडौ महानगरपालिकाको मतगणना सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रबार सम्पन्न निर्वाचन अन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना  सुरु भएको छ ।   काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।   शुक...}

पुरा पढ्नुहोस्

breaking news : अपराध महाशाखाद्वारा रिमडेसिभिर कालोबजारी गर्ने एक जना वसुन्धाराबाट पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाको टोलीले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रिमडेसिभिरको कालोबजारी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गोरखाको आरुघाट घर भएका २५ वर्षीय रफिक मियालाई आज काठमाडौंको बसुन्धराबाट पक्राउ गरेको हो ।    महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङका अनुसार उनल...}

पुरा पढ्नुहोस्