Saturday, 21 June 2025 | २०८२ असार ७, शनिवार

सम्बन्धित समाचार

छोरीको उत्तरपुस्तिका सच्चाउने लोकसेवाका अधिकृत बिरुद्ध भ्रष्टाचार मुद्दा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लोक सेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा कार्यरत शाखा अधिकृत मिमबहादुर शाही बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।   आयोगले शाखा अधिकृत शाहीलाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको मागदाबी सहित बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । ...}

पुरा पढ्नुहोस्

पीसीआर शुल्क तोकिएभन्दा बढी लिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि सरकारले तोकेभन्दा बढी शुल्क लिए कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी बढी शुल्क लिएको गुनासो आएको भन्दै यस्तो चेतावनी दिएको हो ।    हाल पीसीआर परीक्षणका लागि सरकारी स्वामित्वका ल्याबहरुमा १ हजार र नि...}

पुरा पढ्नुहोस्

अनुमति नलिई प्याराग्लाइडिङ गर्ने अस्ट्रियाका नागरिक बैतडीबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अनुमति नलिई प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । अस्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर पक्राउ परेका हुन् ।   जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट...}

पुरा पढ्नुहोस्

चेकिङमा हिँडेका सई पौडेलको सडक दुर्घटनामा मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) अर्जुन पौडेलको सडक दुर्घटनामा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनमा दरबन्दी रहेका पौडेल ड्युटीमै रहँदा दुर्घटनामा परेका हुन् ।    चेकिङका लागि चितवनकै गीतानगर क्षेत्रमा गएका पौडेल सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा उनको...}

पुरा पढ्नुहोस्

खोप उपलब्ध गराइदिन भारतीय समकक्षीलाई राष्ट्रपतिको पत्र

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कोरोनाविरूद्धको खोप नेपाललाई उपलब्ध गराइदिन पहलका लागि आग्रह गरेकी छन् । कूटनीतिक माध्यमबाट मंगलबार पत्राचार गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।    नेपालले कोरोनाविरुद्धको खोप खरिदका लागि भारतीय खोप उत्पादक कम्पनी सेरम...}

पुरा पढ्नुहोस्

प्रदेश राजधानी नरहे पनि बुटवलको विकासमा कुनै फरक पर्दैन : गृहमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले बुटबल आफ्नै इतिहास र बलबुताले अहिलेको अवस्थामा स्थापित भएको भन्दै प्रदेश राजधानी नरहे पनि बुटवलको विकासमा कुनै फरक नपर्ने बताएका छन् ।     बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन र गौतमबुद्ध मुटु अ...}

पुरा पढ्नुहोस्

ओमानबाट नेपाली राजदूतको पहलमा ५५० अक्सिजन सिलिन्डर ल्याइँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ओमानमा गैरआवासीय नेपाली संघ र नेपाली दूतावासको सहकार्यमा अक्सिजन सिलिन्डर जम्मा गरी नेपाल पठाइन लागिएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ५५० अक्सिजन सिलिन्डर शनिबार नेपाल पठाउन लागिएको जानकारी दिइन् ।    ‘गैरआवासीय नेपाली संघ, नेपाली समुदाय, मध्यपूर्वका देशम...}

पुरा पढ्नुहोस्

गैरसांसदलाई मन्त्री बनाएको विरोधमा दायर रिटको सुनुवाइ प्रधानन्यायाधीशको बेञ्चमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सांसद नै नरहेका व्यक्तिलाई मन्त्री बनाएको विरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको इजलासमा आज सुनुवाइ हुने भएको हो ।    बिहीबारअधिवक्ताहरू विराज थापा र कपिलदेव ढकालले छुट्टाछुट्टै रिट दर्ता गरेका थिए । यसअघि वरिष्ठ अधि...}

पुरा पढ्नुहोस्

जग्गाको विवादमा आफ्नै ९० वर्षीया आमाको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जग्गाको विवादमा आमाको हत्या गर्ने छोरा मोरङबाट पक्राउ परेका छन् ।     पक्राउ पर्नेमा  मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठ रहेका छन् ।     आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको जलाएर हत्या गरेको आरोप उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लि...}

पुरा पढ्नुहोस्