
निर्वाचन आयोगले सोमबारसम्म ८० प्रतिशत मतपत्र छपाइको काम सम्पन्न भएको बताएको छ। सोमबार आयोगले गरेको नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको बताएका हुन् । निर्वाचन आयोगले एक करोड ९४ ला...}
पुरा पढ्नुहोस्गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले ह...}
पुरा पढ्नुहोस्ललितपुरका स्थायी ठेगाना भएका उमेश केसी तीन महिना अघि अमेरिकाबाट नेपाल आएका थिए । उनी श्रीमती सुदीक्षा गिरीसँग टोखास्थित ग्रयाण्डी भिलामा भाडामा बस्थे । तीनदिन अघि सहोदर दाजु हिमेश केसीसँगको भेटमा हाँसीखुसी रहेका उमेशले शनिबार (आज, २५ पुस) परिवारका सदस्यहरुसँग रमाइलोको योजना बनाएका थिए । ...}
पुरा पढ्नुहोस्भनिन्छ, इतिहास सधैँ जित्नेको हुन्छ । तर हरेक परिवर्तनमा पराजितहरुको भूमिका नै छैन भन्ने चाहिँ होइन । नेपाली कांग्रेसमा २०१२ को वीरगञ्ज महाधिवेशन र सभापतिमा पराजित उम्मेदवारको सधैं चर्चा हुने गरेको छ । स्थापना कालदेखि चौथो महाधिवेशनसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्दै आएको...}
पुरा पढ्नुहोस्आफ्नो कार्यकालमा प्रक्रिया, पद्धति र प्रणालीबाट सेना सञ्चालन गर्ने बारम्बार दोहोराउने अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाको ‘फण्डा’ उनी अवकाश हुनुअघि नै भण्डाफोर भयो । २४ भदौ, २०७६ मा एक वर्ष कार्यकाल पूरा गर्दा थापाले दुई नयाँ थालनीको उद्घोष गरेका थिए–...}
पुरा पढ्नुहोस्नेपाली सेनाले द्वन्दग्रस्त कंगोमा पहिलो पटक प्रमुख सेनानीको नेतृत्वमा क्विक रियाक्सन फोर्सको एउटा कम्पनी पठाएको छ । कंगोको युनाइटेड मिशन इन द डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा प्रमुख सेनानी निखिल कुँवरको नेतृत्वमा ३५ जनाको टोली बिहीबार कंगो गएको हो । उनीहरु टिकाको अघिल्ल...}
पुरा पढ्नुहोस्वन तथा वातावरण मन्त्री प्रेम आले मगरले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफुलाई एक अर्ब रुपैया घूसको ‘अफर’ आएको सार्वजनिक गरेका छन् । उनले काठ व्यवसायी र वनका कर्मचारीले रकम ‘अफर’ गरेको मंगलबार आयोजित एउटा सार्वजनिक कार्यक्रममा दाबी गरेका हुन् । मन्त्री आले...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘स्टिङ अपरेशन’ गर्नबाट रोक लगाएको छ । सर्वोच्चले बुुधबार यस सम्बन्धि परेको रिटको सुुनवाई गर्दै यस्तो आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, म...}
पुरा पढ्नुहोस्राजीनामा दिएर पुनः मुख्यमन्त्री बन्ने प्रयासमा रहेका लुम्बिनीका कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलको योजनामा धक्का लागेको छ । नेकपा एमालेको नै एकल बहुमतमा सरकार बनाउने प्रयासमा लागेका पोखरेललाई उनकै पार्टीकी एक सांसदले धक्का दिएकी हुन् । एमाले सांसद विमला वली (विमला कुमारी खत्री)...}
पुरा पढ्नुहोस्‘विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के,’ आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् ,‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।” &nb...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit