
भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् । हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो । यहाँ आइतबार बिहान सम्म पाँच जनामात्र संक्रमित रहेकामा त्यसमा वृद्धि भएर साँझसम्ममा...}
पुरा पढ्नुहोस्नेपालस्थित इजरायली दूतावास र बीपी संग्रहालय समितिले बुधबार संयुक्तरुपमा ‘बीपी कोइराला र नेपाल–इजरायल सम्बन्ध’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेका छन् । नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध कायम भएको ६२ वर्ष पूरा भएको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । &n...}
पुरा पढ्नुहोस्नेपाली सेनाको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको उपाधि सेनाका कृष्णबहादुर बस्नेतले जितेका छन् । शनिबार आयोजित प्रतियोगितामा बस्नेतले २ घन्टा १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका हुन् । प्रतियोगितामा सेनाका खड्कबहादुर खड्का दोस्रो र सशस्त्र प्रहरी बलका किरण सिं...}
पुरा पढ्नुहोस्डिजिटल कारोबारसम्बन्धी कम्पनी एफवान सफ्ट सुरु भएको १८ वर्ष पुगेको छ । यस अवधिमा कम्पनीअन्तर्गत अन्य १३ कम्पनी सञ्चालमा आएका छन् । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)मा सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेका विश्वास ढकालले २००४ मा एफवान सफ्ट कम्पनी दर्ता गरेका थिए । ...}
पुरा पढ्नुहोस्भारतीय सेनाले ‘चिफ कन्क्लेभ’ मा सहभागी हुन नेपालका पूर्व प्रधानसेनापतिहरूलाई निमन्त्रणा गरेको छ । भारतीय सेनाले हरेक वर्ष गर्दै आएको सुरक्षासम्बन्धी कार्यक्रममा नेपालका पूर्व प्रधान सेनापतिहरूलाई निमन्त्रणा गरिएको हो । यस वर्ष चिफ कन्क्लेभ गर्न लागिएको भारतीय सेनाले जन...}
पुरा पढ्नुहोस्जग्गाको विवादमा आमाको हत्या गर्ने छोरा मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठ रहेका छन् । आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको जलाएर हत्या गरेको आरोप उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लि...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको बताएका छन् । संसदीय दलका तर्फबाट कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल, माओवादीका हरिबहादुर चुमान, जनमोर्चाका प...}
पुरा पढ्नुहोस्नेकपा एमालेबाट प्रदेश १ को मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा उनले राजीनामा दिएका हुन् । एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेपछि आचार्य अल्पमतमा परेका थिए । प्रदेशसभामा आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने भएपछि विश्वासको मतको...}
पुरा पढ्नुहोस्अघिल्लो महिना अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्वभरका नेताहरुलाई भर्चुअल सम्मेलन मार्फत बोलाए । जलवायु परिवर्तन सम्बन्धि सामुहिक धारणा बनाउँन र एकजुट भएर लाग्नुपर्ने सन्देशसहित वाइडेनको सम्मेलनमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी जिनपिङलगायत विश्वका नेतालाई...}
पुरा पढ्नुहोस्डा. गोविन्द केसीले दुई बुँदे माग राख्दै तीन साताभित्र पूरा नभए अनशन सुरु गर्ने चेतावनी दिएका छन् । डा. केसीले माग पूरा नभए फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरु गर्ने मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जनाएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेकोम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit