
सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज बिहान सार्वजनिक भएका हुन् । २८ फागुन २०७५ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भ...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी, नेपाल टुक्रिएसँगै संसदीय गणितमा फेरबदल भएको छ । नेकपा (एमाले) बाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेको र जनता समाजवादी पार्टी, नेपाल विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी बनेको अवस्थामा संसदको गणित पनि फेरबदल भएको हो । ...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका दलहरुले महाअभियोग लगाउनुमा २१ वटा बुँदा कारणको रुपमा पेस गरेका छन् । प्रधानन्यायाधीश जबराले लोकतन्त्र र विधिको शासनको जगेर्ना गर्न अक्षम भएको, लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्व...}
पुरा पढ्नुहोस्राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेपालमा विदेशी सहयोग ल्याउने कुरामा कडाइ गरिनुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा विदेशी संघसंस्था तथा सरकारबाट लिइने सहयोगमा कडाइ गरिनुपर्ने ब...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका-८ पशुपतीस्थित बागमती खोलाको पुलमुनी अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उनको हाल नाम, थर, ठेगाना नखुलेको प्रहरीले जनाएको छ । यस्तै भक्तपुरको भक्तपुर नगरपालिका-६ चोछेस्थित सार्वजनिक पाटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय प...}
पुरा पढ्नुहोस्देशका ६ वटै महानगरमा मतगणना चालु छ । काठमाडौंमा मुख्य दललाई स्वतन्त्र उम्मेदवारको चुनौती देखिन्छ भने गठबन्धन र एमालेका उम्मेदवारबीच पनि चर्को प्रतिस्पर्धा छ । यस्तो छ हालसम्मको मतगणनाको अवस्था : काठमाडौं महानगर सिर्जना सिंह (कांग्रेस)– १७८ ...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) ले मुद्दा फिर्ताका लागि गृहमन्त्रालयमा २१० जनाको नाम पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई सरकारमा लैजान भन्दै उनीहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । जसपाले सरकारमा जान राखेका माग मध्ये मुद्धा फर्ता लिनुपर्नेमा ज...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त बौद्धले बूढानीलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट शुक्रबार जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ–११ का गणेश उप्रेती, कुमार...}
पुरा पढ्नुहोस्प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउने सूर्य हेल्थकेयर प्रालिका कर्मचारीलाई पक्राउ गरेको छ । काठमाडौंको सिनामंगलमा रहेको सूर्य हेल्थकेयर प्रालिका सञ्चालक डा. सीपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्र ब. रायमाझीले विदेशमा काम गर्न जा...}
पुरा पढ्नुहोस्सरकारले भिजिट भिसामा विदेश जाने नेपालीले हाललाई पाँच लाख रुपैयाँ कर योग्य आय देखाए पुग्ने भएको छ । कम्तीमा २ लाख ५० हजार रुपैयाँ बैंक बचत देखाउनुपर्नेछ । यसअघि कम्तीमा दस लाख रुपैयाँ आय र ५ लाख रुपैयाँ बैंक बचत देखाउनुपर्ने व्यवस्था गरिएको थियो । तर, यो व्यवस्था तत्काल लागू नह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit