
गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेनाले बनाएको मेलम्ची खोलाको पुल (बेलिब्रिज) काे आज उद्घाटन गरेका छन् । सेनाले नौ सातामै बनायो मेलम्चीको पुल, गृहमन्त्रीद्वारा उद्घाटन pic.twitter.com/rcYvUFHkNS — pardafas.com (@EPARDAFAS) February 5, 2022 ...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिका (कामपा)ले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ । विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको थियो । गत असार १६ गते कामपाले पहिलो चरणमा कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको ना...}
पुरा पढ्नुहोस्सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालिन करिब चारहजार मुद्दा असार मसान्तसम्मका निरुपणगर्ने जानकारी दिएको छ । उसले आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने गरी तयारी भइरहेको जनाएको हो । आयोगले सोमबार पोखरामा आयोजना गरेको छलफल एवं अन्तक्र्रियामा...}
पुरा पढ्नुहोस्बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय सुनाइएको छ । ढाकास्थित एक विशेष अदालतले उनलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा ७ वर्ष र ठगीको आरोपमा ४ वर्षको जेल सजाय सुनाएको छ । विशेष अदालतका न्यायधीश शेख नजमुल आलमले उक्त मुद्दाको फैसला सुनाएक...}
पुरा पढ्नुहोस्एक महिनाअघि अमेरिकी नागरिकले अन्धाधुन्द हानेको गोली लागेर मृत्यु भएका संखुवासभा खाँदबारी नगरपालिका–६ तल्लोका पाङ्ठाका २५ बर्षीय सागर घिमिरेको आइतबार अन्त्येष्टि गरिएको छ । परिवारसंगको सहमतिपछि अमेरिकामै दाहसंस्कार गरिएको हो । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको...}
पुरा पढ्नुहोस्लेबनानमा नेपाली सेनाले ठूलो सफलता हात पारेको छ । भारतसहित विभिन्न एक दर्जन देशका सैनिकलाई पछाडि पार्दै नेपाली सेनाले बातावरणीय सुरक्षा पुरस्कार जितेको हो । शान्ति सैनिक मिशनमा खटिएको युनिफिल मिशन, लेबनानमा तैनाथ नेपाली सेनाको गणले उक्त पुरस्कार जितेको हो । युनिफिल मिशन...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजीपी दिवेश ल...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्न बाबुछोरीविरुद्ध भन्सार चोरी पैठारीको मुद्दा दायर गरेको छ । विभागले भारतीय घर भई पर्साको वीरगन्ज महानगरपालिका–५ रेशमकोठी बस्ने निवेदिका सिन्हा र उनका बुबा अशोककुमार सिन्हाविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा बुधबार मुद्दा...}
पुरा पढ्नुहोस्संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकम...}
पुरा पढ्नुहोस्राष्ट्रिय अनुसन्धान विभागको सूचकको रुपमा खोटाङमा कार्यरत ४२ वर्षीय भोला सिंहको हत्या भएको छ । सिंहलाई उनकै भाइ ३१ बर्षीय साजन सिंहले शुक्रबार राति धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले पर्दाफासलाई जानकारी दिए । उनक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit