
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को १७औं परराष्ट्रमन्त्रीस्तरीय बैठक भोलिदेखि सुरु हुने भएको छ । बिमस्टेकमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्यान्ड र भुटान सदस्य मुलुक छन् । बिमस्टेकको शिखर सम्मेलन पछिल्लो पटक सन् २०१८ मा नेपालमा भ...}
पुरा पढ्नुहोस्प्रहरीले २४ भदौंमा पुरानो बानेश्वरस्थित मात्रिका आई सेन्टरको शौचालयमा नक्कली बम राखेर फिरौती माग्ने गिरोहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । परिसरले अहिले २ बजे पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गर्ने जनाएको छ । ...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहले आफ्नो केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । उक्त समूहले विज्ञप्ति जारी गर्दै नेतृ झाँक्रीको पक्राउको विरोध गरेको हो । ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरका...}
पुरा पढ्नुहोस्अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशलाईं उपलब्ध गराउने भएको छ । कम्पनीले पूर्व सूचना प्रणाली सञ्चालनमा आए त्यसले हुने क्षति न्यूनिकरणमा मद्दत पुग्ने भन्दै यो योजना घोषणा गरेको हो । कम्पनीका अधिकारीहरुका अनुसार यस प्रणालीको जडानपश...}
पुरा पढ्नुहोस्बर्दिया जिल्लाको मधुवन नगरपालिका २ मा सोमबार नविना थारूको मृत्यु भएको घटनामा गृह मन्त्रालयले डीएसपी सूर्य सुवेदीलाई फिर्ता बोलाएको छ । मन्त्रालयले मंगलबार उनलाई फिर्ता बोलाउँदै उनको स्थानमा अर्का डीएसपी प्रकाश सापकोटालाई इलाका प्रहरी कार्यालय राजापुरमा खटाउने निर्णय गरेको हो । ...}
पुरा पढ्नुहोस्तत्कालिन बिद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीले हत्या गरेका नेपाली कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन हिंडेका सभापति शेरबहादुर देउवा चढेको हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण (फोर्स ल्याण्डिङ) गरिएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईका अ...}
पुरा पढ्नुहोस्कैलालीमा एक थुनुवाले हिरासतमै आत्महत्या गरेका छन् । प्रहरीका अनुसार थुनुवाले हिरासत कक्षको शौचालयभित्र झुण्डी आत्महत्या गरेका हुन् । मृत्यु हुनेमा सुर्खेत चौकुने गाउँपालिका–३ बेतान बस्ने ३५ वर्षीय धनबहादुर राना छन् । रानालाई भैंसी चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कैला...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले एमसीसी परियोजनाका लागि विभिन्न १० पदमा कर्मचारी माग गरेको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा सञ्चालन हुने परियोजनाका लागि कर्मचारी माग गर्दै एमसीए नेपा...}
पुरा पढ्नुहोस्नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । आज पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले ९ गते बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो । धर्नामा बोल्दै नेपाल ब...}
पुरा पढ्नुहोस्लामो समयदेखि अमेरिका, भारत र चीनलगायतका देशहरुमा रहेको २० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त रहेको छ । ३ देशका लागि राजदूत संसदीय सुनुवाइ पूरा भएर सम्बन्धित देशमा नाम पठाइएको भए पनि बेलायतबाट मात्रै स्वीकृति प्राप्त भएको छ । भारत र संयुक्त राज्य अमेरिकाबाट अझै पनि स्वीकृत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit