
भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् । हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो । यहाँ आइतबार बिहान सम्म पाँच जनामात्र संक्रमित रहेकामा त्यसमा वृद्धि भएर साँझसम्ममा...}
पुरा पढ्नुहोस्नेकपा एमालेले उपमहासचिव, पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउने प्रस्ताव गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको प्रथम विधान महाधिवेशनमा उक्त प्रस्ताव गरिएको हो । महाधिवेशनमा पेश गरिएको विधानमा दुई उपमहासचिवको व्यवस्थालाई हटाउँदै एक सचिव थ...}
पुरा पढ्नुहोस्प्रहरीले स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमित कुमार गुप्ता रहेका छन् । उनलाई आज बिहान काठमाडौंबाट पक्राउ गरिएको हो । गुप्ता प्रदेश ३–०१०२ च २२५९ नम्बरको गाडीमा कपिलवस्तुबाट काठम...}
पुरा पढ्नुहोस्सरकारले साउन ३ गतेका लागि प्रतिनिधिसभाको बैठक बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो । &nbs...}
पुरा पढ्नुहोस्नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरी अस्वाभाविक मूल्य वृद्धि गरिएको जनाएको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा यस्तो मूल्य वृद्धि गरिएको बोर्डको निष्कर्ष छ । सेयर बजारमा अस्वाभाविक उछाल आएपछि बोर्डले अध्ययन थालेको थियो । अध्यय...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोककाे बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा आमा र मामाकाे हत्या गर्ने आरोपी पक्राउ परेका छन् । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सेना दिवसका अवसरमा आयोजना गरेको विशेष समारोहकाबीच नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्ल्यु. बेरी र चीनका राजदूत होउ यान्छीलाई कदरपत्र दिएको छ । नेपाली सेनासँगको सहकार्य तथा दुबै देशसँग सम्बन्ध मजबुत बनाउन भुमिका खेलेको भन्दै सेनाले उनीहरुलाई सम्मान गरे...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताएका छन् । बुधवार नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ । नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा शनिबार भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिल...}
पुरा पढ्नुहोस्काठमाडौंको केशरमहल स्थित होटल आर्य ताराबाट जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । होटलको पाँचौ तल्लामा रहेको कोठामा जुवातास खेलिरहेको अवस्थामा दरवारमार्ग वृतबाट खटिएको टोलीले नगद ६ लाख २६ हजारसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट ७ बुक ताससमे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit