
आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश १ बाट प्रहरीले रु १९ करोड आठ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेशका १४ जिल्लाको प्रहरीले छ महिनाको अवधिमा विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार १६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद भुक्तान गराउँदा रु करोड...}
पुरा पढ्नुहोस्कृष्ण आचार्य गाडी पार्क गरेर वीर अस्पतालको इमरजेन्सी वार्डमा छिरेँ । बेड नम्बर १०७ । १२–१३ वर्षीया बालिका बेडमा पल्टिरहेकी थिइन् । तर, उनको हातमा कुनै ब्यान्डेज थिएन । मैले मज्जैसँग नियालेँ । हात भाँचिएको कुनै पनि संकेत पाइनँ । बरु अनुहारमा केही चोट देखियो । दिदीले अफ...}
पुरा पढ्नुहोस्दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उहाँको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भए...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक अभियन्ता सौरभ साहलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा चिकित्सकमाथि आँच आउने गरि लेखेको भन्दै उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पर्सामा कमेडियन आदर्श मिश्राको बुबाको उपचारका क्रममा निधन भएको थियो । अस्पतालको लापरवाही...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैन्य पदमा दरखास्त दिएका उम्मेदवारहरुको बियरिङ तथा प्रि–मेडिकल र शारीरिक परीक्षा आइतबारदेखि सुरु हुने भएको छ । सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभागले आज सूचना जारी गर्दै कात्तिक ७ देखि ती परीक्षा सञ्चालन हुने केन्द्रहरुबारे जानकारी दिएको हो । ...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले नेपाल प्रहरीको तनहुँको बेलचौतारास्थित ‘गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण’ को निरीक्षण गरेका छन् । शनिबार गणको भ्रमण गर्दै मन्त्री बरालले प्रहरी कर्मचारीहरूको समस्याका विषयमा जानकारी लिएका थिए । मन्त्री बरालसँगै गण्डकी...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयले विजयादशमी, दीपावली तथा छठमा हुने अवाञ्छित तथा अपराधिक गतिविधि नियन्त्रण एवं सडक अनुशासन कायम गर्न चाडपर्व लक्षित सुरक्षा कार्य योज...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले संगठन भित्रै बढ्दो नैराश्यता न्यूनिकरणका लागि विशेष योजना ल्याउने, भौतिक संरचना निर्माण गर्ने र अत्याधुनिक प्रविधि भित्र्याउने तथा तल्लो दर्जाको कर्माचारीहरुको मनोबल उच्च बनाउन सोही अनुरुपको योजना बनाएको छ । नेपाल प्रहरीले सोमबार प्रहरी प्रधान कार्यालयमा पत्रकार...}
पुरा पढ्नुहोस्धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले आइतबार १ किलो १०० ग्राम लागूपदार्थ अफिम सहित यसका कारोबारीलाई पक्राउ गरेको छ । लागूऔषध कारोबार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले कुलेश्वरस्थित एक होटेलबाट तिर्थ बहादुर गोले र प्रकाश सुयललाई पक्राउ गरेको हो । उन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit