
कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्तहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धुनिवेशी नगरपालिका १ डाँडागाउँ बस्ने २१ वर्षीय वीर बहादुर तामाङ, सोही ठाउँ बस्ने १९ वर्षीय सुवाष तामाङ, भक्तपुर चाँगुनारायण नगरपालिका ७ घर हुने १८ वर्षीया किशोरी र सिन्धुपाल्च...}
पुरा पढ्नुहोस्प्रहरीले नेपालमा विदेशबाट उच्च कोटी र कम्पनीका सुटकेशहरु आयातगर्ने कम्पनीको गोदाम नै रित्ताएर चोरी गर्ने सोही कम्पनीका ५ कामदारलाई पक्राउ गरेको छ । उनीहरुले कामिलियन्ट, अमेरिकी टुरिस्टर, सामसुनाइट कम्पनीका सुटकेश, ब्याग, ल्यापटपको झोला भएका २३८ वटा काटून नै चोरी गरेका हुन् । ...}
पुरा पढ्नुहोस्देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम...}
पुरा पढ्नुहोस्‘वीरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो। प्रमं केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकि? नेपाली जनतालाई जवाफ चाहियो।सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं!’...}
पुरा पढ्नुहोस्बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा आतंक मच्चाइरहेको मान्छे खाने बाघ नियन्त्रण गर्न प्राविधिक टोली खटिएको छ । बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारि पुगिसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए । उनका अनुसार उक्त टोल...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ । क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरुले आज साँझ सभापतिलाई सो प्रतिवेदन बुझाउन लागेको क्रियाशील सदस्यता छानविन समितिका...}
पुरा पढ्नुहोस्सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा पक्राउ परेका छन् । जनकपुरधामको भानुचौकबाट आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राउ गरेको जनाएको छ । उनीमाथि जग्गाको हक छाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राही...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमा नेतादेखि सर्वसाधारणले विरोध व्यक्त गरेका छन् । राज्यले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको उनीहरुले उल्लेख गरेका छन् । कांग्रेस नेता गगन थापाले सत्यको पक्षमा बोल्ने मुख राज्यको त्रासले बन्न...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले बझाङका आफ्ना कार्यकर्ता अमृत सिंहलाई खुँडा प्रहार गरी हत्या गर्नेलाई कारबाही गर्न माग गरेको छ । कांग्रेसले आज विज्ञप्ति जारी गर्दै हत्यामा संलग्न नेकपाका कार्यकर्तालाई कारबाही गर्नुपर्ने माग गरेको हो । सिंह नेपाल तरूण दलमा आबद्ध थिए । घटनामा संलग्न भएको आरोपमा छव...}
पुरा पढ्नुहोस्२०६१ साउन १० देखि स्वतन्त्र तराईका नाममा सशस्त्र र भूमिगत राजनीति गरिरहेको जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (कान्तिकारी) ले आइतबार अपरान्ह भएको सिरहा बम विस्फोटको जिम्मा लिएको छ । गोइतको नाममा जारी भएको विज्ञप्तीमा तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिरहा जिल्ला...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit