
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामाबाट थप दुई विदेशी वायुसेवा कम्पनीले समेत अब नियमित उडान भर्ने भएका छन् । विमानस्थल गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो । एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले नियमित उडान भर्नका लागि प्रक्रिया अघि बढाएको नेपाल नागर...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् । भर्चुअल माध्यमद्वारा सोमबार सञ्चालित एसियन क्लियरिङ युनियन, सञ्चालक समितिको ४९ औं बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका ह...}
पुरा पढ्नुहोस्नेपाल र कतारबीच सातामा एक उडान हुने भएको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएपनि जुन ७ देखि लागु हुने गरि दुवै देशबीच सातामा एक उडान सुचारु गर्न लागिएको हो । कतारको दोहास्थित नेपाली राजदूतावासले जारी गरेको सुचना अनुसा...}
पुरा पढ्नुहोस्नेपालका लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले यही चैत २९ देखि ग्य्रान्ड एक्सचेन्ज मेला सुरु गरेको छ । भृकुटीमण्डपमा भइरहेको उक्त मेला वैशाख ३ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । यो एक्स्चेन्ज मेलामा ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लिएर गएर त्...}
पुरा पढ्नुहोस्तपाईको टाउकामा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई नै हो । तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला ? आम मानिसको चासो स्वाभाविकरुपमा रहन सक्छ नै । ...}
पुरा पढ्नुहोस्अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । बुधबार ज्ञानकुञ्ज एजुकेशन फाउन्डेसन प्रालि भवनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि युवा पुस्ता लागि परेमात्र...}
पुरा पढ्नुहोस्विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आईरहेको आइएसओ प्रमाणित सावित्री कंचनजंगा अगरबत्तीले समय–समयमा आफ्नो होलसेलर र रिटेलरहरुको लागि विभिन्न प्रकारक अफर र स्किमहरू ल्याउदै आएको छ। यसैगरी यसबर्ष भने आफ्नो ग्राहकहरुको लागि सावित्री कंचनजंगाल...}
पुरा पढ्नुहोस्इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा पाँच करोड ५५ लाख ६० हजार रकम बराबरको ५ लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गरेको हो । ...}
पुरा पढ्नुहोस्सरकारले प्रतिनिधिसभा विघटन गरेपछि शेयर बजारमा उच्च गिरावट आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि पठाएका सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि शेयर बजारमा उच्च गिरावट आएको हो । आइतबार बजार खुलेदेखि नै परिसूचकमा ठूलो उतारचढाव देखियो । राजनीति...}
पुरा पढ्नुहोस्औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रिमडेसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने जनाएको छ । सङ्क्रमण बढिरहेका अवस्थामा रिमडेसिभिरलाई बढी मूल्यमा बेच्ने गरेको पाइपछि उक्त सुचना जारी गरिएको हो । रिमडेसिभिरको एक मात्राका लागि करीब पा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit