Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

क्यासिनो संचालक माइक बुल्सोभरलाई नेपाल छाड्न रोक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले क्यासिनो सञ्चालनको करोडौं रकम रोयल्टी नतिर्ने सिल्भर हेरिटेज कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइक बुल्सोभरलाई नेपाल छाड्न रोक लगाएको छ । बेलायती नागरिक माइक शनिबार नेपाल छाड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे पनि अध्यागमन विभागले उनलाई फिर्ता गरेको हो । ...}

पुरा पढ्नुहोस्

रहेनन् अब्बल कूटनीतिज्ञ नरेन्द्रविक्रम शाह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालका अब्बल कूटनीतिज्ञका रुपमा परिचित नरेन्द्रविक्रम शाहको निधन भएको छ । ८५ वर्षीय शाहको शनिबार राति ललितपुरको बखुण्डोलस्थित निवासमा निधन भएको हो ।   उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट गुज्रँदै आएका थिए । शाह २०१८ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनी राष्ट्रसंघ, भारत,...}

पुरा पढ्नुहोस्

रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु : मन्त्री आले

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनकपुरधामस्थित रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् ।   श्रीराम जानकी विवाह महोत्सव, २०७८ को अवसर पारेर मिथिला संस्कृति समाजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले धार्मिक र सांस्कृतिक...}

पुरा पढ्नुहोस्

भारतबाट अपहरण भएका युवाको सशस्त्र प्रहरीद्धारा उद्धार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालले भारतको बिहार राज्यबाट अपहरित एक युवाको सकुशल उद्धार गरेको छ ।  बिहार राज्यको मधुवनी ग्रामपञ्चायतका शंकरकुमार साहको सप्तरी रामनगर क्षेत्रबाट उद्धार गरिएको हो ।  उनको शुक्रबार राती घरक्षेत्रबाटै अपहरण भएको थियो ।    अज्ञात समूहले उनलाई अपहरण गरी उनला...}

पुरा पढ्नुहोस्

प्रहरीका ६७३ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरीको मानव स्रोत विभागले आज सरुवा सूची सार्वजनिक गरेको हो ।   प्रहरी प्रधान कार्यालयका अनुसार आगामी वैशाखदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।     }

पुरा पढ्नुहोस्

सेनाले नौ सातामै बनायो मेलम्चीको पुल, गृहमन्त्रीद्वारा उद्घाटन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेनाले बनाएको मेलम्ची खोलाको पुल (बेलिब्रिज) काे आज उद्घाटन गरेका छन् ।     सेनाले नौ सातामै बनायो मेलम्चीको पुल, गृहमन्त्रीद्वारा उद्घाटन pic.twitter.com/rcYvUFHkNS — pardafas.com (@EPARDAFAS) February 5, 2022    ...}

पुरा पढ्नुहोस्

अपराध र अवैध गतिविधिमा लाग्न थालेपछि चिनियाँलाई नेपाल बसाइमा कडाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा चिनियाँ नागरिकहरु भिजिट भिसामा आएर आपराधिक तथा अवैध गतिविधिमा लाग्ने घटना बढ्न थालेपछि सरकारले उनीहरुको नेपाल बसाइमा कडाइ गर्ने भएको छ । गृह मन्त्रालयले निर्णय गर्दै उनीहरुले भिजिट भिसामा पाउने सुविधामा कडाइ गर्न लागेको हो ।    हाल सार्क राष्ट्रका नागरिकहरुलाई एक भिसा वर्षमा...}

पुरा पढ्नुहोस्

एमसीसी सहायता रोकिए सरकारकै लगानीमा परियोजनाः राष्ट्रिय योजना आयोग 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)  सहायता नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।    एमसीसीका बिषयमा राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफै गलत हो की भन्ने भ्रम पनि...}

पुरा पढ्नुहोस्

लेटाङ घटनाबारे छानबिन गर्न एसएसपी चौधरीको नेतृत्वमा समिति गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ प्रहरी कार्यालयले मोरङको लेटाङमा एक जना प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गर्न समिति गठन गरेको छ । एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।    लेटाङ–५ को शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारको घटनामा भएक...}

पुरा पढ्नुहोस्

नुवाकोटकी धनकुमारीको धनमाल लुटने ‘लेडी ग्याङ’ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नुवाकोट घर भएकी धनकुमारी ठकुरी (५८) ललितपुरको च्यासलमा बस्छिन् । उनीसँग केही पुख्र्यौली सम्पत्ति रहेको चर्चा उनी बेलाबखत छरछिमेकमा गर्थिन् । उमेरमा घाम ताप्दै गफिने त नेपालीको बानी नै हो । यसबाट धनकुमारी समेत अछुतो थिइनन् ।    यसको सूइको च्यासलमै बस्ने च्यासल  बस्ने भरत मगर (२६)...}

पुरा पढ्नुहोस्