
देशका ७७ जिल्लामध्ये अधिकांशमा उनीविरुद्ध कुनै न कुनै उजुरी परेको प्रहरी बताउँछ । उनी प्रहरी, अदालत र कारागार प्रशासनका लागि परिचित नाम र अनुहार भएका छन् । उनको काम भने कै ठगी हो । त्यसको कुनै एउटा शैली छैन । उनी रुपैयाँ पाए भने त्यही, होइन भने मालसमान समेत ठ्रग्न पोख्त छन् । अचम्म त, पछिल्लो २१ वर्...}
पुरा पढ्नुहोस्प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका प्रतिवादीलाई पक्राउ गरेको छ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका–८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले फरार...}
पुरा पढ्नुहोस्कास्कीको पोखरामा भएको झगडामा केही व्यक्तिलाई खुँडा प्रहार गरी घाइते बनाएर भागेका दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका–२० भलाम घर भई हाल पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने १९ वर्षीय गोरे भन्ने सुरज गुर...}
पुरा पढ्नुहोस्सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा झापाका नेता रेवतराज पुरीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको आरोपमा विभागले विशेष अदालतमा बुधबार मुद्दा दर्ता भएको हो । मुद्दाका अन्य प्रतिवादीमा नेता पुरीकी श्रीमती केशावती पुरी,...}
पुरा पढ्नुहोस्‘प्रहरीका भवन केवल प्रहरी बस्ने घर मात्रै होइनन्, यी भवन आम नागरिकका विश्वास र भरोसाका प्रतीक पनि हुन्,’ यो भनाइ ९ फागुनमा जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित भवनको उद्घाटन गर्दै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्रीले बताएका हुन् । महानिरीक्षक क्षत्रीले...}
पुरा पढ्नुहोस्अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ फिरौती माग्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको इमाडोलमा बस्दै आएका सप्तरीको राजगढ गाउँपालिका–३ ३१ वर्षीय कृष्णकुमार शर्मा छन् । गत १ असारमा परिवारलाई आईएमईबाट रकम पठाउन जान्छु भन्दै कोठाबाट हिँडेका उनी मोबाइल...}
पुरा पढ्नुहोस्चर्चित र्यापर तथा रियालिटी शो हिमालय रोडिजका निर्णायक लाउरे भनिने आशीष राना मगर लागूऔषध खैरो हेरोइनसहित कास्कीको पोखराबाट पक्राउ परेका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले घटनाको पुष्टि गर्दै लाउरे भनिने राना मगर र कारोबारीको समूह पक्राउ परेको बताए । ...}
पुरा पढ्नुहोस्प्रधानसेनापति गौरव शमशेर जबराले कमाण्ड सम्हालेको दोस्रो वर्ष चल्दै थियो । जंगी अड्डाभित्रैबाट उनीविरुद्ध भइरहेका र हुने गरेका षड्यन्त्रसँग जुध्दै गरेका राणा सेनाभित्र ‘उमेर विवाद’ का विपक्षमा थिए । उनको एउटै तर्क थियो, सेनाको उमेरका विषय अन्तिम अधिकार सेनासँगै हुनुुपर्छ । जस...}
पुरा पढ्नुहोस्दोलखामा नवजात शिशुसहित दम्पती मृत फेला परेका छन् । बुधबार तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका त...}
पुरा पढ्नुहोस्कपिलवस्तु प्रहरीले माघ महिनाभर ५९ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आइतबार माघको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयले भन्सार छली र ट्राफिक कारबाहीबाट उक्त रकम संकलन भएको जनाएको हो । प्रहरीका अनुसार भन्सार छली शीर्षकतर्फ ४२ लाख ९६ हजार संकलन गरेको छ । किराना सा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit