
महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसुर मुद्दामा पक्राउ ग¥यो । कालिमाटी सोल्टीमोडमा रहेको होटल प्लाटिनियमका सञ्चालक समेत रहेका उनी कालिमाटी क्षेत्रबाट पक्राउ परेका हुन् । खातामा रकम नभएको चेक...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी विदुर खड्कालाई दिइएको छ । सशस्त्र प्रहरीले संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयलगायत विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारीसहित उनलाई प्रवक्तामा नियुक्त गरिए...}
पुरा पढ्नुहोस्नेपाली सेनाका नवनियुक्त प्रवक्ता नारायण सिल्वालले सेना र पत्रकारिताको मुख्य उद्देश्य भनेको राष्ट्र र जनताको हित प्रवर्द्धन गर्ने साझा जिम्मेवारी भएको बताएका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा बिहीबार आयोजित नयाँ प्रवक्ताको स्वागत तथा निवर्तमान प्रवक्ताको बिदाइ...}
पुरा पढ्नुहोस्नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार बिहान मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या जिम्मेबारी लिएको छ । सरकारले प्रतिबन्ध लगाएको नेकपाका मेचीकोशी ब्यूरोले बिज्ञप्ती निकाल्दै पार्टी विरुद्ध लामो समयदेखि सुराकी गर्दै आएका र सच्चिन पटकपटक सु...}
पुरा पढ्नुहोस्सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले लामो सैनिक जीवनबाट सेवा निवृत्त भएका भूपूलाई समाजलाई दिएको योगदान खेर नजाने भएकाले संगठनको ओज र गरिमा अभिवृद्धि गर्ने ढंगबाट समाज सेवामा लागेर उदाहरण प्रस्तुत गर्न सुझाव दिएका छन् । प्रधानसेनापति शर्माले सुर्खेतस्थित राजदल गणमा आयोजित ‘भूतपूर्व सैनिक...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दार्चुला–टिंकर सडक निर्माणको लागि हेलिकोप्टरमा हेभी उपकरण ढुवानी सुरु गरेको छ। नेपाली सेनाले दिएको जानकारीअनुसार गत ८ गतेबाट एमआई–१७ बाट कम्प्रेस र एक्जाभेटर ढुवानी सुरु गरिएको छ । निर्धारित समयमा नै निर्माण कार्य सुरु गर्ने उद्देश्यका साथमा हेभी उपकरणको ढुवानी...}
पुरा पढ्नुहोस्सोमबार राजधानी काठमाडौंको मुख्य स्थान नयाँ बानेश्वरस्थित संसद भवनअघि व्यस्त सडकमा कुकर बमजस्तो शंकास्पद वस्तु फेला पर्यो । अघिल्लो दिन संसदबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग अनुमोदन भएको विरोधमा त्यस दिन विप्लव माओवादी लगायत ६ कम्युनिष्ट घटकले बन्द आ...}
पुरा पढ्नुहोस्मंगलवारबाट शुरु भएको प्रतिनिधि सभाको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा नेपाल प्रहरी र नेपाल प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक पेश भएको छ । मंगलबार गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध...}
पुरा पढ्नुहोस्प्रहरीले लागूऔषध कोकिन ५ सय ग्राम र सुन जस्तो देखिने २ किलो ४ सय १० ग्राम धातु सहित ४ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाको गोरखा नगरपालिका–६ छाप्रे स्थायी ठेगाना भएका २९ वर्षीय मुकुन्द खड्का, गण्डकी गाउँपालिका–४ फुजेल स्थायी ठेगाना भएका ३१ वर्षीय मन गुरूङ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit