
सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुको बैठकले इजलास तोक्दा गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गर्ने निर्णय गरेको छ । सर्वोच्चमा बिहीबार दिउँसो बसेको १९ न्यायाधीशहरुको बैठकले नियमावली र गोलाप्रथाबारेको कार्यविधि तयार गरेको हो । न्यायाधीशहरुको बैठकबाट निर्णय भएर तयार...}
पुरा पढ्नुहोस्सरकारले तीन वटा सचिवको सरुवा गरेको छ । गत १२ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो । अर्थसचिवमा मधु मरासिनीको सरुवा गरिएको छ । अर्थमा रहेका सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । ...}
पुरा पढ्नुहोस्गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका–१ का स्थानीय र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने स्थानीय नागरिक र सुरक्षाकर्मी पनि खुशी भए । छ महीना पुग्ने खाद्...}
पुरा पढ्नुहोस्२७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा काभ्रे बेथानचोक गाउँपालिकाका ४३ वर्षीय अर्जुनप्रसाद तिमल्सिना लगायत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा ती महिलालाई शुक्रबार दिउँसो प्रलोभनमा पारी...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको नियुक्ति र निर्णय धमाधम उल्ट्याउन थालेको छ । जसमध्ये सबैभन्दा बढी चासो र चर्चामा रहेको विषय संवैधानिक आयोगमा भएका नियुक्ति हुन् । यसमा पनि विशेषगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयो...}
पुरा पढ्नुहोस्सरकारले २०७६ को संविधान दिवसका दिन घोषित विभूषणहरु यही २७ चैतमा प्रदान गर्ने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मानपदवीहरु प्रदान गर्ने गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले उनीहरुलाई गत १ वैशाख...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा कोभिड–१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा सामाजिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्या...}
पुरा पढ्नुहोस्बुधबार ६० अंकभन्दा बढी अंकले बढेको शेयर बजार बिहीबार भने घटेको छ । बिहीवार नेप्से परिसूचक १७.६४ अंकले घटेर २०६२.८० बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ इण्डेक्स १.०७ अंकले घटेको छ । बिहीवार कारोबारम...}
पुरा पढ्नुहोस्कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित मोबाइल पसलबाट मोबाइल चोरी गरेको आरोपमा दुई जना प्रहरी निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले मोबाइल चोरीको आरोपमा पक्राउ परेका प्रहरी हबल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो । ...}
पुरा पढ्नुहोस्उत्तरप्रदेशको युल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिला रीता यादवमाथि अज्ञात समूहले सोमबार गोली प्रहार गरेको छ । यद्यपि, प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनु र गोली प्रहार हुनुको घटनामा आपसी सम्बन्ध छ कि छैन भन्ने बारेमा कुनै जानकारी प्राप्त हुन नस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit