Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

लुटपाट र हत्यापछि फरार अभियुक्त पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको भगवान पाउमा बैशाख २ गते एक व्यक्तिको लुटपाट र हत्या गरी फरा अभियुक्त गोरखाबाट पक्राउ परेका छन् ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारीअनुसार २८ वर्षीय नरेश कुमार गौतमलाई लुटपाटपछि हत्या गरेको अभियोगमा सिन्धुली दुधौली–१ डकाहा बस्ने प्रकाश तिमल्सि...}

पुरा पढ्नुहोस्

दैनिक हराउँछन् २० महिला, बालबालिकाको संख्या झनै भयावह

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुर–८ टोकमार्टकी २७ वर्षीया शान्ति तामाङ गत असार १४ मा घरबाट बेपत्ता भइन् । अघिल्लो दिन माइतबाट फर्किएकी उनी दिदीकोमा जान्छु भनेर हिँडेकी थिइन् ।    त्यस दिन श्रीमान सुरज कान्छो छोरा लिएर राहत लिन घरबाहिर गएका थिए । ‘घरमा जेठो छोरा थियो, उनले छोरालाई भैंसेपाटीमा दिदीक...}

पुरा पढ्नुहोस्

जंगी अड्डामा नेपाली सेना सम्बन्धी बृहत प्रदर्शनी सुरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले आजदेखि जंगी अड्डामा ‘निःशुल्क बृहत प्रदर्शनी’ को शुभारम्भ गरेको छ ।     सेना दिवस २०७८ को अवसरमा नेपाली सेनाद्वारा आयोजना गरिएको नेपाली सेना सम्बन्धी  बृहत प्रदर्शनी २०७८ को आज प्रधानसेनापति प्रभुराम शर्माले समुद्घाटन गरेका थिए ।    &...}

पुरा पढ्नुहोस्

नक्कली सेनिटाइजर उत्पादन गर्ने सानोभर्‍याङको कम्पनीमा काठमाडौं प्रहरीको छापा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंको सानोभर्‍याङस्थित सेनिटाइजर कम्पनीमा छापा मारेको छ । अवैध रुपमा कम्पनी सञ्चालन गरेको र गुणस्तरहीन सेनिटाइजर उत्पादन गरेको सूचनापछि प्रहरीले छापा मारेको हो ।    परिसरका एसपी रमेश बस्नेतले नक्कली सेनिटाइजर उत्पादन गरिरहेको सूचना आएपछि छामा...}

पुरा पढ्नुहोस्

बाँके कारागार अस्तब्यस्त 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ । यस्तै त्यहाँका जेलर राजकुमार सोनकरले आर्थिक आर्जनलाई प्राथमिकता दिँदा कारागार सुधार गृह नभई अपराधको अखडा बनेको छ ।    ३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखिएपछि उनीह...}

पुरा पढ्नुहोस्

सुदूरको द्वारमा एसपी चतुर्वेदीको सुरक्षा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बिहीबार साँझ २७ वर्षीय युवकलाई लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ विज्ञान क्याम्पस नजिकको क्षेत्रबाट प्रहरीले पक्राउ गर्यो ।    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५...}

पुरा पढ्नुहोस्

६६ लाख बराबरको सामान बरामद

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बिलबिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको अवस्थामा पर्सा प्रहरीको टोलीले एउटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।     ट्रकमा रहेका सामानको ६६ लाख ८८ हजार २४२ रुपैयाँ मूल्याङ्कन गरी कारबाहीका लागि राजस्व अनुसन्धान कार्याल...}

पुरा पढ्नुहोस्

धनगढीमा प्रहरी हत्या घटना : नौ जनालाई जन्मकैदको फैसला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।        कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना,...}

पुरा पढ्नुहोस्

बर्दिया प्रहरीद्वारा अलपत्र अवस्थामा फेला परेकी भारतीय महिलाको उद्दार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय, बर्दियाले अलपत्र अवस्थामा फेला परेकी एक भारतीय महिलाको उद्धार गरेको छ ।    प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीका अनुसार शनिबार कार्यालयबाट खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा अन्दाजी २२/३३ कि सवनम अन्सारीलाई  अलपत्र अबस्थामा फेला पारेको थियो । ...}

पुरा पढ्नुहोस्

इन्स्पेक्टर काज सरुवा : बूढानीलकण्ठमा ठकुरी, खानीखोलामा ढुंगाना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी निरीक्षकहरुको नियमित सरुवामा ढिलाइ भएपछि प्रहरी प्रधान कार्यालयले उजुरी परेका विवादित र अवधि पुगेका इन्स्पेक्टरहरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १४ जना इन्स्पेक्टरको काज सरुवा गरेको हो ।    स्रोतका अनुसार प्रहरी मुख्यालयले महानगरीय प्रहरी प्रभाग बूढा...}

पुरा पढ्नुहोस्