
नेकपा एमालेले निलम्बन गरेका चारजना नेताले आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न अन्तरिम आदेशकाे माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । उनीहरूले वारेस तिलकबहादुर थापा मार्फत निवेदन दर्ता गराएका हुन् । सर्वोच्चले रिटको प्रारम्भिक सुनुवाइका लागि आ...}
पुरा पढ्नुहोस्कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अमेरिकी सरकारको राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको स्पष्ट गरेका छन् । उनले यस विषयमा भ्रममा नरहन पनि सबैमा आग्रह गरेका छन् । साथै मन्त्री कोइरालाले सो सम्झौताका लागि कुनै...}
पुरा पढ्नुहोस्कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले खाद्यवस्तुका कारणले मृत्यु भएको सम्बन्धमा सबै उद्योगी, व्यवसायी दोषी बन्ने कानुनी प्रावधान राख्न नहुने बताएका छन् । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ को प्रार...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेकाले निकास दिने जिम्मेवारी कांग्रेसको क...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहकी नेतृ एवं विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार उनकै निवास शंखमुलबाट प्रहरीले पक्राउ गरेको हो । नेतृ झाँक्रीलाई राज्यविरुद्धको कसुर दफा ५८ सम्बन्धी सिलसिलामा पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ । राष्ट्...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा ६ पुस देखि एक युवती छिन् । सुनसरी घर भएकी उनले आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै आएकी छन् । उनी भारतसहित मलेशिया र इन्डोनेशिया घुुम्छिन् । काठमाडौंका महँगा बार र रेष्टुरेन्टमा उनले आफ्नो र साथीको जन्मदिन भब्यताका साथ मनाउछिन् । राजन...}
पुरा पढ्नुहोस्होली खेल्ने क्रममा सामूहिक झडपपश्चात् ज्यान गुमाएका दुवैको शव चार दिनपछि बुधबार अन्त्येष्टि गरिएको छ । गत आइतबार जिल्लाको निसीखोला गाउँपालिका–७ र बडीगाड गाउँपालिका–१० को सिमाना बल्देधुरीमा दुई गाउँका युवाबीच झडप हुँदा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दी...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धनका दुई दल र विपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुबीच आज भेटवार्ता हुने भएको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल हुन लागेको हो । &nb...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाई पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन् । बुधबार अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाए पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याको विष...}
पुरा पढ्नुहोस्मन्त्रिपरिषद्को बिहीबारको बैठकले राजदूत रिक्त रहेका २० देशमा नियुक्ति सिफारिस गरेको छ । तर, सरकारले सिफारिस गरेका केही नाममा भने सुरुवातमै विवाद देखिएको छ । सरकारले राजनीतिक नियुक्तिबाट १२ जना र परराष्ट्र मन्त्रालयका ८ जनालाई राजदूतमा सिफारिस गरेको हो । विष्णुपुकार श्रेष्ठलाई चीन,...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit