
प्रहरीले नेपालमा विदेशबाट उच्च कोटी र कम्पनीका सुटकेशहरु आयातगर्ने कम्पनीको गोदाम नै रित्ताएर चोरी गर्ने सोही कम्पनीका ५ कामदारलाई पक्राउ गरेको छ । उनीहरुले कामिलियन्ट, अमेरिकी टुरिस्टर, सामसुनाइट कम्पनीका सुटकेश, ब्याग, ल्यापटपको झोला भएका २३८ वटा काटून नै चोरी गरेका हुन् । ...}
पुरा पढ्नुहोस्नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएको कार्यक्रममा कुकर बम राखेको छ भनेर अफवाह फैलाउने एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका– ३ निवासी धर्म चौहान छन् । चौहान गौरादहका नगरका वाईसीएल इन्चार्ज पनि हुन् । सामाजिक सञ्जालमा बम राखेको भनी...}
पुरा पढ्नुहोस्गैंडा मारेर खाग तस्करी गर्ने गिरोहका थप तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । काठमाडौं धापासीबाट राजेन्द्र क्षेत्री भन्ने पुरन रेउले, सीतापाइलाबाट आशिष लामा भन्ने आइत तामाङ र ज्वाला भन्ने ज्ञानबहादुर रुम्बालाई सीआईबीले पक्राउ गरेको हो । उनीहरु गैं...}
पुरा पढ्नुहोस्झापा प्रहरीले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–९ हिमालयन इंग्लिस हाई स्कुलमा अध्ययनरत १२ वर्षीया सांकेतिक नाम (ट) लाई गत १८ चैतमा र सोही विद्यालयमा अध्ययनरत १२ वर्षीया सांकेतिक नाम (ठ) लाई शुक्रबार दुर्व्यवहार गरेको आरोपम...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई उनले कमाण्ड सम्हालेको एक महिनापछि नै एउटा पत्र पुग्यो । खामबन्दी त्यो पत्र उनका एक जना विश्वासपात्रमार्फत जंगी अड्डा पुगेको थियो । नेपाली सेनाभित्र भइरहेका गतिविधि, अनियमितता र सुधारका पाटोसहितको सो पत्रमा सेनाकै केही उप...}
पुरा पढ्नुहोस्धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा पर्वतबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ । बाग्लुङस्थित बाग्लुङ नगरपालिका–६ घर भई हाल पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका...}
पुरा पढ्नुहोस्कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन झापाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताए । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौड्यालको १६ महिनापछि सरुवा भएको छ । उनी १ साउन २०७७ बाट प्रवक्ताको जिम्मेबारीमा थिए । सैनिक मुख्यालय स्रोतका अनुसार पौड्याललाई शान्ति सेना निर्देशनालयमा निर्देशकको जिम्मेवारी दिइएको छ । अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले १६ जना नायब उपरीक्षकहरुलाई उपरीक्षक बढुवाका लागि सिफारिस गरेको छ । सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालको अध्यक्षतामा सोमबार सशस्त्र मुख्यालय हल्चोकमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । कोको बढुवा भए ? हेरौं सूची :  ...}
पुरा पढ्नुहोस्मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटना...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit