
महानगरिय प्रहरी परिसर ललितपुरले नक्कली नोटका कारोबारीलाई पक्राउ गरेको छ । ललितपुर परिसरका अनुसार महालक्ष्मी नगरपालिका वडा १ ईमाडोल स्थितमा ग्वार्को तर्फबाट ईमाडोलतर्फ आउदै गरेका हुम्ला सार्केटारका मुन बहादुर रावतलाई शंका लागि शरीर खानतलासी गर्दा उनीबाट नक्कली नोट भे...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । लोकसेवा आयोगबाट संचालित लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये सफल भएका उम्मेदवारहरुको नतिजा बिहीबार नतिजा सार्वजनिक भएको ह...}
पुरा पढ्नुहोस्मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा पुरेर राखेको अवस्थामा फेला परेको २ वटा शवमध्ये अर्को शव मृतक राजेन्द्रकुमार श्रेष्ठकै साथीको रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीका अनुसार अर्को शव श्रेष्ठकै ‘पार्टनर&rsq...}
पुरा पढ्नुहोस्महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन सार्वजनिक गर्दै नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना, खरिद व्यवस्थापन, भौतिक पूर्वाधार र मानवस्रोत व्यवस्थापन लगायतका विषयमा सुझाव दिएको छ । प्रहरीको त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोज...}
पुरा पढ्नुहोस्प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका प्रतिवादीलाई पक्राउ गरेको छ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका–८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले फरार...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले उपरथीबाट रथीमा बढुवा भएका सरोज प्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आज जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सरकारले ११ कात्तिकमा उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी दर्...}
पुरा पढ्नुहोस्मोटरसाइकल चोरी तथा विक्री वितरण गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका–४ बस्ने २५ वर्षीय राजन लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ विरुवास्थित विन्दबासिनी मोटरसाइकल व...}
पुरा पढ्नुहोस्प्रहरीले तीन महिना लामो अनुसन्धानपछि ललितपुरमा खेलाडी र समाजसेवाको आवरणमा रहेका एकजना शंकितलाई लागूऔषध ५० ग्राम एम्फेटामाइन (आइस ड्रग) सहित पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले आफुलाई ललितपुर भलिवल क्लबको टिम म्यानेजर र सदस्य बताउने अनुप श्रेष्ठलाई पक्राउ गरेको हो...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर ललितपुरले जिल्लाका विभिन्न स्थानमा रहेका मठमन्दिर लगायतका सार्वजनिक स्थान पाटीपौवामा राखिएका विभिन्न देवीदेवताका ऐतिहासिक मूर्ति चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । शनिबार ललितपुरको टौखेलबाट रामेछापको दोरम्बा गाउँपालिका दुई तल्लोटोल घरमा भएका र अहिले काठमा...}
पुरा पढ्नुहोस्भक्तपुर सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारबाहीको माग गरेको छ । घटना भएको नौ दिन बितिसक्दा पनि द...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit