
सरकारले २०७९ सालमा दिने सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको छ । राजपत्रमा सूचना प्रकाशन गरी सरकारले वर्षभरि सरकारी कायाृलय तथा सार्वजनिक निकायको लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको हो । }
पुरा पढ्नुहोस्नेपाली सेनाले प्रदेश नं. १ मा फेला पारेका केही विस्फोटक पदार्थहरु नष्ट गरेको छ । मोरङस्थित कालीशक्ति गण र एम्युनिशन कार्य महाशाखाका प्रतिनिधिसहितको टोलीले विस्फोटक पदार्थ नष्ट गरेका हुन् । टोलीले प्लास्टिक ह्यान्ड गुनेड १ हजार ९ सय ३८, ग्यास गुनेड ५ सय २, लङ्ग रेञ्ज सेल १५, रकेट ह...}
पुरा पढ्नुहोस्सप्तरीमा बाल विवाह न्यूनीकरण र लागुऔषध दुर्व्यसन रोकथामका कार्यक्रम लिएर प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन् । सप्तरीको राजबिराज नगरपालिका–१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनार्दन ग...}
पुरा पढ्नुहोस्ललितपुरको महांकाल गाउपालिका–४ कालेश्वर खन्तिडाँडामा विद्यालयबाट फर्किँदै गरेकी एक बालिका बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी टेकबहादुर कार्कीका अनुसार बुधबार ४ बजेतिर खन्तिडाँडास्थित नवोदय प्रावि पछाडि...}
पुरा पढ्नुहोस्सेयर खरिदको विषयमा विवादमा तानिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् । ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद गरेपछि विवादमा तानिएका प्रमुख कार्यकारी अधिकृत...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन् । अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी सं...}
पुरा पढ्नुहोस्दार्चुलास्थित महाकालीमा नेपाली युवा बेपत्ता भएको प्रकरणमा भारतले आफ्नो सुरक्षा फौज एसएसबीको दोष नरहेको दाबी गरेको छ । एसएसबीले तुइन काटेर नेपाली युवा बेपत्ता नभएको भन्दै भारतले युवक आफै चिप्लिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे पत्राचार गरेपछि भारतको पिथौराग...}
पुरा पढ्नुहोस्पुनर्निर्माण गरिएपछि रसुवाको सीमा प्रहरीचौकी टिमुरेको नयाँ भवनबाट नियमित सेवा सुरु भएको छ । २०७२ को भूकम्पले पूर्ण क्षति भएको टिमुरे प्रहरीचौकी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा बनेको हो । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (ड...}
पुरा पढ्नुहोस्भारतको ब्यापारिक शहर मुम्बईको औद्योगिक नगरी बोयसर क्षेत्रमा नेपाली युवाको संलग्नतामा त्यहाँ रहेको एउटा सुन पसलबाट १४ किलो सुन र करिब एक करोड रुपैयाँ (६० लाख भारु) चोरी भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार नाम चलेको मंगलम ज्वैलरीमा गत बुधबार राती चोरी भएको हो । पसलको म...}
पुरा पढ्नुहोस्सरकारले बाजुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको छ । बुथ कब्जाका कारण निर्वाचनमा विवाद र स्थगित भएपछि सरकारले निर्वाचन आयोगको सिफारिसमा उनीहरुलाई परिवर्तन गरेको हो । निर्वाचन आयोगले बाजुरामा पुनः चुनाव गराउने तयारी गरेको छ । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit