
शेयर कारोबार मापक नेप्से परिसूचक घट्दै बिहिबार २ हजार ४४९ दशमलव ९६ विन्दुमा पुगेको छ । यसले गर्दा आम लगानीकर्ता दोधारमा परेका छन् । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते तीन हजार दुई सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो । त्यसको अघिल्लो दिन बजार...}
पुरा पढ्नुहोस्बुधबार सामान्य अंकले सुधार भएको नेप्से परिसूचक कारोबारमा साताको अन्तिम दिन बिहिबार भारी अंकले गिरावट आएको छ । शेयर बजार मापक नेप्से आइतबार देखि लगातार रुपमा ओरालो लागिरहेको छ । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक पछिको पहिलोे दिनको कारोबार ८० अंकले घट...}
पुरा पढ्नुहोस्पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले कमजोर कानूनी आधारमा लगानी बोर्डको गठन भएकाले त्यसको ऐन संसोधन गर्नु जरुरी रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्र्तगतको अर्थ समितिले लगानी बोर्डसँग गरेको छलफलमा बोल्दै पूर्व प्रधानमन्त्रीले डा.भट्टराईले यस्तो भने । उनले लगानी बोर्डको...}
पुरा पढ्नुहोस्वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार÷व्यवसाय गैरकानुनी भएको जनाएको छ । सङ्घले आज एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानुनी रहेको भन्दै त्यसको कारोबार नगर्न आग्रह गरेक...}
पुरा पढ्नुहोस्पछिल्लो समय निरन्तररुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अंकले घटेको छ । बिहीवार नेप्से परिसूचक ४५.२५ अंक घटेर १८४८.२८ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४०...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित नारायणहिटी दरबारमा क्याफे सञ्चालनका लागि ठेक्का लिएको विषयले विवादमा आएको बतास अर्गनाइजेसनले आफूले कुनै दबाब वा प्रभावका आधारमा ठेक्का नपाएको जनाएको छ । बतासले आज विज्ञप्ति जारी गर्दै नारायणहिटीसहित देशका अन्य स्थानमा उक्त समूहले पाएको ठेक्काबारे स्पष्टीकरण दिएको हो । ...}
पुरा पढ्नुहोस्औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रिमडेसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने जनाएको छ । सङ्क्रमण बढिरहेका अवस्थामा रिमडेसिभिरलाई बढी मूल्यमा बेच्ने गरेको पाइपछि उक्त सुचना जारी गरिएको हो । रिमडेसिभिरको एक मात्राका लागि करीब पा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit