
नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ । क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरुले आज साँझ सभापतिलाई सो प्रतिवेदन बुझाउन लागेको क्रियाशील सदस्यता छानविन समितिका...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेशमा मन्त्री बनेका तीन जनाको सांसद पद गुमेको छ । प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको हो । प्रदेश मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वक...}
पुरा पढ्नुहोस्नेपाल मुस्लिम आयोगले इद उल फित्र घरमै बसेर मनाउन अपिल गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको एक महिना लामो रमदान ब्रत विहिबार सकिएको छ । आज शुक्रबार पहिलो नमाज पढेपछि इद उल फित्र मनाउने गरिन्छ । कोरोना संक्रमणको कारण रमदान महिनाभरि मुसलमान समुदायले नजिकको मस्जितमा गएर नमाज पढ्न...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिए ।...}
पुरा पढ्नुहोस्सरकारले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) पुनरावलोकनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यी सुरक्षा निकायमा ओएन्डएम सर्वेक्षणका लागि सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज...}
पुरा पढ्नुहोस्यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पनि गत वर्ष झै आन्तरिक मूल्यांकनबाट हुने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना महामारीका कारण परीक्षा हुन नसकेकाले आन्तरिक मूल्यांकन विधिबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री क...}
पुरा पढ्नुहोस्श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो । दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनग...}
पुरा पढ्नुहोस्एसियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु. १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थ...}
पुरा पढ्नुहोस्पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १४३.४९ अंकले वृद्धि भएको छ । गत साताको बिहिवार अन्तिम कारोबारको दिन ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ विन्दुमा नेप्से परिसूचक रोकिएको थियो । पछिल्लो एक सातामा चार दिन मात्रै नेप्से कारोबार भएको छ । आइतबार सरकारले सार्वजनिक बिद...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै आयोगले दरखास्त आह्वान गरेको हो । आयोगले शनिबार सार्वजनिक सूचनाअनुसार मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि इच्छुकहरुले दरखास्त दिन सक्नेछ । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit