Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

 न्याय परिषद् सदस्यका छोरा ठगी आरोपमा पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले न्याय परिषद् सदस्य लक्ष्मीबहादुर ‘निराला’ खड्काका छोरा र उनका साझेदारलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।  काठमाडौं प्रहरीले  करिब  तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक समेत रहेका न्याय परिषद् सदस...}

पुरा पढ्नुहोस्

नेष्डो समृद्ध लघुवित्तद्वारा ८ लाख २८ हजार आइपीओ जारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ ।      कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको ८ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गरेको हो ।...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक ३०.४३ अंकले गिरावट, यी हुन् शेयर मूल्य घट्ने कम्पनी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको दोस्रो दिनको सोमबार कारोबारमा पनि नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार ४१.४३ अंकले घटेको नेप्सेपरिसूचक सोमाबार ३०.४३ अंकले घटेर २ हजार ५४१.८३ विन्दुमा झरेको छ ।    त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंकले ग...}

पुरा पढ्नुहोस्

पौडेलसहित १० जना कांग्रेस केन्द्रीय सदस्य मनोनीत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा  रामचन्द्र पौडेलसहित १० जना मनोनीत भएका छन् ।     पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापित शेरबहादुर देउवाले पौडेलसँगै कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत...}

पुरा पढ्नुहोस्

गैरआवासीय नेपाली र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ । गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अनअराइभल भिसा खुला गरिएको अध्यागमन विभागले जनाएको छ ।    विभागले आइतबार सूचना प्रका...}

पुरा पढ्नुहोस्

देशलाई अग्रगति दिन लोकतान्त्रिक पार्टीहरुका बीचमा एकता हुनु जरुरी छ : प्रचण्ड 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिन लोकतान्त्रिक पार्टीहरुका बीचमा एकता हुनु जरुरी रहेको बताएका छन् ।   शुक्रबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक पार्टीहरु...}

पुरा पढ्नुहोस्

स्थानीय निकायको निर्वाचन जेठभित्रै गर्न सत्तारुढ गठबन्धन सहमत

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्ता साझेदार दलहरु जेठ महिना भित्रमा स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् ।      शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठकले जेठ महिना भित्र स्थानीय तहको निर्वाचन गर्न सहमती जुटाएका हुन् ।    सत...}

पुरा पढ्नुहोस्

शिवरात्रिमा यस्तो छ काठमाडौंको सवारी रुट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन सार्वजनिक गरेको छ ।महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ्ग गर्ने स्थानहरु तोकिएको बताए ।    नियमित दिनझैं चाबहिल, गौशाला, तिलग...}

पुरा पढ्नुहोस्

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । विमानमा १९ जना यात्रु रहेको तारा एयरका अधिकारीले जानकारी दिएका छन् ।    तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । आज बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उक्त विमान उडेको थियो ।   ...}

पुरा पढ्नुहोस्

गोदावरीमा सुरु भयो जिपलाइन 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । साहसिक पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वन भित्र साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याएका हुन् ।    एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी...}

पुरा पढ्नुहोस्