
प्रहरीले नक्कली नोट छाप्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–३, समल टोलमा बस्ने रौतहटको रंगपुर–५, घर भएका गनबहादुर लोप्चन छन् । प्रहरीले बुधबार राति साढे ११ बजेतिर छापा मारेको थियो । सिन्धुली मरिन गाउँपालिका–३ घर भई हा...}
पुरा पढ्नुहोस्वीरगञ्ज कारागार पर्सामा ड्युटीमा खटिएको कारागार सुरक्षा गार्डको प्रहरी टोलीले कैदीबन्दी भेटघाटका लागि आएका व्यक्तिबाट लागूऔषध बरामद गरेको छ । सिन्धुपाल्चोक घर भएका २२ वर्षीय मिङमा शेर्पालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनी जिल्ला अदालत पर्साको आदेशले लागुऔषध मुद्दामा पुर्पक्षको...}
पुरा पढ्नुहोस्धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ ब...}
पुरा पढ्नुहोस्पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई काठमाडौं महानगरपालिका २६ केशरमहलबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बसुन्धरा बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका ३ ठेगाना भएका १८ वर्षीय किशोर र काठमाडौं केशरमहल बस्ने रुकुम पश्...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले म्यादी प्रहरीलाई भर्नामा प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । गृहमन्त्रीको अध्यक्षतामा भएको ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठीमा उनले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको साइबर ब्युुरोले सामाजिक सञ्जाल क्लब हाउसमा नेपाल प्रहरीको लोगोलगायत दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ब्युरोको एसएसपी नविन्द अर्यालले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बस्ने २० वर्षीय इसान लामिछानेलाई पक्राउ गरेको जानकारी दिए । उनका...}
पुरा पढ्नुहोस्गृहमन्त्री खगराज अधिकारीले आफूले प्रहरीको मनोबल उच्च बनाउन हरसहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा उनले आफूूले दरबन्दी थपको विषय रोकिएको, प्रहरीको मनोबल उच्च राख्ने सरुवा र बढुवा अवरुद्ध भएको जानकारी पाएको बताउँदै प्रहरील...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ को बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् । छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन भएको हो । नेपाली सेनाको खोज तथा उद्...}
पुरा पढ्नुहोस्गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६–०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी उत्कृष्ट बनेको छ । गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा गृहमन्त्री ब...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत प्रहरी जवान सुजन खड्काको हृदयाघातबाट मृत्यु भएको छ । शनिबार ड्युटीमा रहेकै बेला खड्कालाई हृदयाघात भएको हो । जिल्ला प्रहरीका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार खड्का बिहान १० देखि २ बजेसम्मको ड्युटीमा थिए । ‘ड्युटीकै क्रममा उनी अचानक बे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit