
संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति स्थापनार्थ नेपाली सेनाका २१० सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कंगोमा शान्ति स्थापनार्थ क्वीक् रियाक्सन फोर्स कम्पनीको पहिलो डफा सेनानी रन्जित थापाको नेतृत्वमा विशेष उडानबाट...}
पुरा पढ्नुहोस्मोटरसाइकल चोरी तथा विक्री वितरण गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका–४ बस्ने २५ वर्षीय राजन लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ विरुवास्थित विन्दबासिनी मोटरसाइकल व...}
पुरा पढ्नुहोस्काठमाडौं–चितवन जोडने पृथ्वी लोकमार्गमा आइतबार राती दुईवटा भयंकर दुर्घटना भएका छन् । यी घटनामा तीनजनाको मृत्यु भएको छ भने दुईजनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । स्थानिय प्रहरीका अनुसार पहिलो दुर्घटना थाक्रे गाउँपालिका–२ कोइरालेस्थित पृथ्वी लोकमार्गमा चि...}
पुरा पढ्नुहोस्निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा प्रदान गरेका छन् । दर्ज्यानी चिन्ह लगाउने प्रहरी अधिकृतहरू...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयस्तरीय निर्णयपछि प्रदेश प्रमुख रहेका प्रहरीका डीआईजीहरुको सरुवा भई यतिबेला उनीहरु हालसम्मको कार्यक्षेत्र छोड्ने तरखरमा छन् । प्रदेश १ प्रहरी प्रमुख रहेका डीआईजी ईश्वरबाबु कार्कीको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ । प्र...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो जिम्मेवारी निभाउनेक्रममा विनम्र बन्ने तर कमजोर नहुँन निर्देशन दिएका छन् । शालिन स्वभाव र पछिल्लो समय कमजोर बनेको भनेर टिकाटिप्पणी भइरहेका बेला १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट उनले देशभरका प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् । उनी...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले घटित अपराधहरूको अनुसन्धान गर्ने सन्दर्भमा हालसम्म टुंगोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी अनुसन्धान सफल बनाउनेतर्फ सक्रिय हुन निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्समार्फत आइतबार...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको कर्मचारी प्रशासनले आफ्ना ११७० जना सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ । सरुवा भएका असईहरुले पुस महिनादेखिकै तलब, भत्ता र रासन पाउनेगरि सरुवा भएको हो । को कहाँ पुगे, हेरौं सूचीः }
पुरा पढ्नुहोस्अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका–१ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका&ndash...}
पुरा पढ्नुहोस्पर्सा प्रहरीले स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित वीरगन्जबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज–१० बस्ने २८ वर्षीय चन्दन कुमार साह र ४४ वर्षीय ओम प्रकाश गुप्ता छन् । वीरगन्ज–८ घण्टाघर स्थित सडकखण्डबाट आइतबार दिउँसो ३ बजे उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit