
सरकारले मंगलबारदेखि १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म यी सामग्रीहरू आयात गर्न नपाइने जनाएको हो । आपूर्ति गर्न नपाइने सामानमा कुरकुरे, लेज र यस्तै उत्पादनहरू,...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले आदिवासी जनजाति...}
पुरा पढ्नुहोस्राउटे युवतीमाथि दुर्व्यवहारको घटना भएपछि राउटे बस्ती सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल सुर्खेतले गैरराउटे कुनै पनि व्यक्तिलाई बस्तमिा प्रवेश गर्नमा प्रतिबन्ध लगाएको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पछिल्लो समय राउटे बस्तीमा असुरक्षा बढेको भन्दै सिल गर्नु परेको जनाए...}
पुरा पढ्नुहोस्कात्तिकको सुरुवाततिर भारतबाट नेपाल छिरेका ११ जना अफगान शरणार्थीलाई नेपालमै राख्ने वा निष्कासन गर्ने भन्नेमा सरकार अन्योलमा परेको छ । नेपालमा शरण लिएको १ महिना पुग्दा पनि उनीहरुको बारेमा सरकारले निर्णय लिन सकेको छैन । सरोकारवाला निकाय अध्यागमन विभाग अझै पनि यस विषयमा अनुसन्धानरत नै...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जालमार्फत ठगी गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जिलिङस्थित सिलगुढी पानीघट्ट बजारका ३३ वर्षीय सन्दीप क्षेत्री छन् । क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा शुक्रबार झापाबाट पक्राउ गरेको हो । क्षेत्रीले फे...}
पुरा पढ्नुहोस्कोरोनाभाइरसबाट अति प्रभावित मुलुक भारतमा पनि ‘भ्याक्सीन पासपोर्ट’को बारेमा छलफल सुरु भएको छ । जापानलगायतका विश्वका कतिपय देशहरुले ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा ल्याउने निर्णय गरिसकेका बेला भारतमा यस बारेमा छलफल सुरु भएको हो । कोरोनाभाइरस विरुद्...}
पुरा पढ्नुहोस्गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले ह...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनले सरकार संचालनका लागि साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । सत्तारुढ गठबन्धन कार्यदलले तयार पारेको सो कार्यक्रम आईतबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनमा रहेका दलका नेताहरुले सार्वजनिक गरे । &nb...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल एक हजार ७४२ मतदाताको नामावली सार्वजनिक गरिएको हो । नामावलीमा आयोजक समिति, विभिन्न विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समि...}
पुरा पढ्नुहोस्कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो । कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit