
प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवासहित काठमाडौं उपत्यकाका सातदोबाटो र चापागाउँका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानगरीय प्रहरी परिसर मातहतको सातदोबाटो वृत्तमा डीएसीद्धय मदन केसी र चापागाउँ वृत्तमा द्धारिका घिमिरेलाई जिम्मेबा...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिटमा छलफलका लागि वादी–प्रतिवादी दुवै पक्षलाई बोलाएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिक आदेशको प्रयोजनको लागि दुवै पक्षलाई चैत २८ गते छलफल...}
पुरा पढ्नुहोस्डडेलधुरा परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामी असार २ मा कार्यालयबाट निस्किइन् । कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पतालतर्फ उनलाई जानु थियो । तर उनी अस्पतालसम्म पुगिनन् न त घर नै फिर्ता भइन् । त्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्रको छिन्नमस्ता बाहिनीबाट खटिएको स्क्वार्ड टिमले महोत्तरीको मनरा सिसुवा गाउँपालिका–३ सुनौला गाउँबाट ९३ किलो गाँजा बरामद गरेको बाहिनीका प्रमुख डीआईजी गणेश ठाडामगरले जानकारी दिए । ना ३ ख ७९३५ नम्बरको ट्रकमा गाँजा छ भन्ने सूचनाको...}
पुरा पढ्नुहोस्दोस्रो चरणको कोभिड —१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ । भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश २ का आठ वटै जिल्लाको दक्षिणी भागमा रहेको सीम...}
पुरा पढ्नुहोस्काठमाडौंको भगवान पाउमा बैशाख २ गते एक व्यक्तिको लुटपाट र हत्या गरी फरा अभियुक्त गोरखाबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारीअनुसार २८ वर्षीय नरेश कुमार गौतमलाई लुटपाटपछि हत्या गरेको अभियोगमा सिन्धुली दुधौली–१ डकाहा बस्ने प्रकाश तिमल्सि...}
पुरा पढ्नुहोस्प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा कुश्मा नगरपालिका–१२ बस्ने ४६ वर्षीय झलक प्रसाद रिमाल पक्राउ परेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । रिमालले जिल्ला प्रहरी कार्यालय पर्बतको प्रहरी निरीक्षक कार्यकक्षमा आई प्रहरी कर्मचारीहरुलाई अश्लील शब्द प्रयोग गरी गा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ३ हजार एकसय ५६ हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको सोमबार सरुवा गरेको हो । हेर्नुहाेस सरुवा सूची: }
पुरा पढ्नुहोस्मुलुकभर कोरोना संक्रमण बढेपछि अधिकांशजसो जिल्लामा निषेधाज्ञा लागू भएको छ । विगतको लकडाउनको अवस्थामा घरेलु हिंसा, आत्महत्या, बलात्कार जस्ता घटनाहरु बढेको तथ्यांक सार्वजनिक भएका थिए । यस्तै, भारतसँगका सीमावर्ती क्षेत्र हुँदै लागूऔषधलगायत सामग्रीको तस्करी र मानव बेचबिचनका घटना बढेका...}
पुरा पढ्नुहोस्प्रदेश–२ सरकारको आफ्नै अनुसन्धान ब्युरो स्थापना गर्ने भएको छ । प्रदेश सभाबाट त्यससम्बन्धी विधेयक पारित भएसँगै ब्युरो स्थापनाको बाटो खुलेको हो । प्रदेशको शान्ति सुरक्षाका लागि गठन हुने ब्युरोद्वारा संकलित सूचना संघीय सरकारलाई पनि उपलब्ध गराउन सक्ने व्यवस्था विधेयकमा छ । ब्युरो आन्तरिक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit