
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको बजेटमा मुलुकको आन्तरिक सुरक्षा र प्रतिरक्षा खर्च बढाइएको छ । गृह र रक्षा मन्त्रालया तथा अन्तर्गतका निकायका लागि भनेर २ खर्ब ९४ करोड रुपैयाँ विनियोजन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्या...}
पुरा पढ्नुहोस्नेपाली आर्मी वार कलेज नगरकोटमा संचालित सिलसिलेवार १० हाईअर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्समा सहभागी महासेनानी र प्रमुख सेनानीहरुले बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल, नेपालबारे विविध जानकारी लिएका छन् । सो अवसरमा शिक्षार्थी अधिकृ...}
पुरा पढ्नुहोस्काठमाडौंको नागार्जुन नगरपालिका–२, ठूलोभ¥याङस्थित एनआइसी एसिया बैंकको एटिएम तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने बैतडी महादेवस्थान गाउँपालिका–५ घर भएका २८ वर्षीय कमल बह...}
पुरा पढ्नुहोस्गत ६ पुसमा जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित प्रहरी चौकी छेडाचौर चोकपोस्टबाट मूल्यवान् पत्थर काइनेटिक बरामद भयो ।जाजरकोटबाट सुर्खेततर्फ जाने सवारीसाधन जाँच गर्ने क्रममा प्रहरीले टोलीले उक्त पत्थर बरामद गरेको थियो । जाजरकोट जुनिचाँदे–११ घर भएका २७ वर्षीय विनोट टमटाले...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालमा महानिरीक्षक शैलेन्द्र खनालले वरिष्ठ उपरीक्षकबाट नायब महानिरीक्षकमा बढुवा भएका प्राविधिकसहित पाँचजनालाई बिहीवार विशेष समारोहका बीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बढुवा समितिको २७ फागुनको निर्णयअनुसार दुुईजना प्राविधिक सहित पाँचजना बढुवा सिफारिस...}
पुरा पढ्नुहोस्सेनामा आचरण, शुद्धीकरण र विकासको अद्भूत ‘मोडल’ स्थापित गरेको दाबी गर्दै घर बिदामा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफूनिकटहरुका लागि सैनिक नियम लागू नहुने नजिर समेत स्थापित गरेका छन् । थापाले सेनामा पटक–पटक विवादमा आइरहने एक जना उपसेनानीलाई आफू अव...}
पुरा पढ्नुहोस्वास्तविकभन्दा बढी मूल्यमा औषधि बिक्री गरी कालोबजारी गरेको अभियोगमा विराटनगर महानगरपालिका–३ स्थित विराट अस्पताल नजिक रहेको पश्चिमवासी फार्मेसीका सञ्चालक सिरहा धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी घर एका २२ वर्षीय रविन्द्र महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १३ मंसिरमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठक १० दिनपछि अर्को बैठक बोलाउने निर्णय गर्दै सम्पन्न भएको हो । आगामी...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले गठबन्धनबाहेकका कुनै पनि राजनीतिक दलहरुसँग परामर्श नगरी निर्वाचन आचारसंहिता बनाएको भन्दै आपत्ति जनाएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आयोगले कांग्रेसको कुरा मात्रै...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास तालिम ‘एक्स–ब्यालेन्स नेल’ सम्पन्न भएको छ । आज छाउनीस्थित सिंह महावीर योजना तथा समन्वय महाशाखामा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी सीताराम खड्काले तालिमको समापन गरेका हुन् । यो तालिम २० चैतदेखि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit