Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

१८ हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा दर्ता गराएको छ ।          राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा...}

पुरा पढ्नुहोस्

एक सय ८४ किलो चरेससहित चितवनबाट तीन जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।              प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}

पुरा पढ्नुहोस्

प्रहरी फन्दामा गोइतका दुई ‘चलायमान’ पटके कमाण्डर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश २ प्रहरीले लहान मालपोत कार्यालयमा बिस्फोट गराउने जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (कान्तिकारी) का चलायमान तर प्रहरी रेकर्डमा रहेका दुई कमाण्डरलाई पक्राउ गरेको छ ।    प्रदेश प्रहरी र सिरहा प्रहरीले होलीको मौकामा गोइतका कमाण्डरहरु रामरिझन यादव र अभिमन्यू गिर...}

पुरा पढ्नुहोस्

दक्षिणी सुडानमा तैनाथ सशस्त्र प्रहरी बल नेपालको युनिट सर्वोत्कृष्ट घोषित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिणी सुडानको राजधानी जुवामा तैनाथ विभिन्न देशका युनिटमध्ये सशस्त्र प्रहरी बल, नेपालको फर्म्ड पुलिस युनिट (एफपीयू–१) सर्वोत्कृष्ट भएको छ ।    अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्वारा एलिन पिकेरिङको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन पर...}

पुरा पढ्नुहोस्

गृहमन्त्रीले गरे सशस्त्रका आईजीपीलाई सम्मान र बिदाइ

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाललाई सम्मान तथा बिदाइ गरेका छन् । महानिरीक्षकको चार वर्षे कार्यकालका कारण आजदेखि अवकाशमा जान लागेका खनाललाई गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खाणले सम्मान गरेका हुन् ।    महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प...}

पुरा पढ्नुहोस्

बढुवा र भर्नाका यी मापदण्ड परिवर्तनसहित नियमावली संशोधनगर्दै सशस्त्र प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले आफ्नो नियमावलीमा संशोधनको तयारी थालेको छ । सशस्त्र प्रहरीमा सिमिट सिट संख्या र बढुवामा रहेका नियमावली प्रावधानका कारण गुनासो बढेसँगै त्यसको संशोधनको तयारी भइरहेको हो ।      स्रोतका अनुसार महानिरीक्षक शैलेन्द्र खनालले नवनियुक्त गृहमन्त्री बालकृष्ण खाणसँगको...}

पुरा पढ्नुहोस्

सत्य बोल्दा समातिए अभियन्ता सौरभ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक अभियन्ता सौरभ साहलाई पक्राउ गरेको छ ।    सामाजिक सञ्जालमा चिकित्सकमाथि आँच आउने गरि लेखेको भन्दै उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।    पर्सामा कमेडियन आदर्श मिश्राको बुबाको उपचारका क्रममा निधन भएको थियो । अस्पतालको लापरवाही...}

पुरा पढ्नुहोस्

हतियारसहित दुई भारतीय नागरिक पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

शनिबार हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ परेका छन् ।   सशस्त्र प्रहरी बलले सिम्रौनगढ नगरपालिका–९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई पक्राउ गरेको हो ।    पक...}

पुरा पढ्नुहोस्

अमेरिकामा सुतेकै अवस्थामा नेपाली विद्यार्थी प्रमोद भट्टराईको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकास्थित टेक्सासको ह्युष्टनमा बस्ने २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराई कोठामा मृत अवस्थामा फेला परेका छन् ।   सोमबार राति साथीसँग पार्टी गरेर सुत्न गएका भट्टराई मंगलबार बिहान मृत फेला परेका हुन् ।    पोस्र्टमार्टमको रिपोर्ट नआइसकेकाले उनको मृत्युको कारण खुल्न...}

पुरा पढ्नुहोस्

देशैभर अक्सिजन बाँड्दै प्रदेश १, जसको यसरी व्यवस्थापन गर्दै छ प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना संक्रमणको दोस्रो लहर बढेसँग मुलुकभर अक्सिजनको हाहाकार छ । राजधानी काठमाडौंदेखि देशका थुप्रै ठाउँका अस्पतालहरु अहिले अक्सिजनको चरम अभाव खेपिरहेका छन् । समयमै अक्सिजन नपाउँदा कैयौं कोरोना संक्रमितले ज्यान पनि गुमाउनु परेको छ ।    देशैभरको यो मागलाई केही हदसम्म पूरा गर्न प्रदेश न...}

पुरा पढ्नुहोस्