Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

लागूऔषध कोकिन र सुनसहित काठमाडौंबाट ४ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले लागूऔषध कोकिन ५ सय ग्राम र सुन जस्तो देखिने २ किलो ४ सय १० ग्राम धातु सहित ४ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाको गोरखा नगरपालिका–६ छाप्रे स्थायी ठेगाना भएका २९ वर्षीय मुकुन्द खड्का, गण्डकी गाउँपालिका–४ फुजेल स्थायी ठेगाना भएका ३१ वर्षीय मन गुरूङ...}

पुरा पढ्नुहोस्

सुनसरीमा १७ वर्षीया किशोरीको बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुनसरीको धरान उपमहानगरपालिका–७ बुद्धमार्गकी १७ वर्षीया किशोरीको बलात्कार भएको छ ।    बलात्कार आरोपमा सोही ठाउँ बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका–५ घर भएका ३३ वर्षीय जितेन्द्र कुमार सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   सदाले ती किशोरीलाई विवाह गर्...}

पुरा पढ्नुहोस्

काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिए 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले काठमाडौं प्रहरीको जिम्मेबारी एसएसपी सुदीप गिराीलाई दिएको छ । विशेष फौजको नेतृत्व गरेर सशस्त्र द्वन्दका बेलामा नेतृत्व गरेका उनको यो पहिलो लाभको पोष्ट हो ।      काठमाडौं प्रहरी प्रमुुख रहेका एसएसपी अशोक सिंहलाई भरतपुर तालिम केन्द्र सरुवा भएको छ । यस्तै ललितपुर...}

पुरा पढ्नुहोस्

जब ठूलो अपराध गरेर मर्छु भनी प्रहरीलाई कल आयो....

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मंगलबार साँझ सवा ४ बजे प्रहरीको कन्ट्रोल रुपमा एउटा फोन आयो । फोन गर्ने व्यक्तिले अब ठूलो अपराध गर्ने र आफूलाई पनि सिध्याउने प्रहरीलाई सुनाए ।   उक्त जानकारी पाएलगत्तै महानगरीय प्रहरी प्रभाग इमाडोलबाट खटिएको इन्स्पेक्टर विजय तिमिलसैनाको टोलीले ती व्यक्तिलाई पक्राउ गरेको छ । ललितपुर महानगर...}

पुरा पढ्नुहोस्

प्रहरी नियमावली राजपत्रमा प्रकाशित, जुनियर अफिसर बढुवाको बाटो खुल्यो (नियमावली सहित) 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी (नवौं संशोधन)  नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । योसँगै प्रहरीमा थपिएका तीनपदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरुको बिषयले औपचारिक आधिकारिता पाएका छन् ।      नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्र...}

पुरा पढ्नुहोस्

२ हजार रुपैयाँ तिरेर रिहा भए गणेश लामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कास्कीबाट पक्राउ परेका कांग्रेस निकट गणेश लामा २ हजार रुपैयाँ तिरेर रिहा भएका छन् ।    जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामालाई जरिवाना तिराएको हो ।    लामासहित ३ जनालाई बिहीबार पक्राउ गरेको प्रहरीले आज जिल्ला प्रशासन कार्यालयमा बुझाएको...}

पुरा पढ्नुहोस्

पाँच लाख रुपैयाँ दिएर बलात्कार गाउँमै ‘रफादफा’, पीडित प्रहरीमा पुगेपछि खुल्यो रहस्य 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङको धनपालथान गाउँपालिका–५ मा एक महिला सुनवर्षाको बलात्कार हुन्छ । घटना २४ भदौं २०७७ मा हुन्छ ।  २१ वर्षे सुनवर्षा धानमा मल छर्न गएकी हुन्छन् । त्यही स्थानमा खेतका मालिक सुरेशकुमार खवास पनि हुन्छन् ।   दुबैले धानमा मल छर्नेक्रममा सुरेशको नियत खराब हुन्छ । उनले सुनवर्षासँ...}

पुरा पढ्नुहोस्

भरुवा बन्दुकले हानेर हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भरुवा बन्दुकको प्रहारबाट ताप्लेजुङको मेरिङदेन गाउपालिकामा एक जनाको मृत्य भएको छ । छिमेकीको छोराले बन्दुकले हान्दा उनको मृत्यु भएको हो ।   छिमेकीको २९ वर्षीय छोरा प्रताप भन्ने आकाश लिम्बुले एक्कासी भरुवा बन्दुक प्रहार गर्दा ५० वर्षीय खडकबहादुर लिम्बुको घटनास्थलमानै...}

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक  क्षेत्री भन्छन्– मेरो काम संगठनमा राजनीतिक हस्तक्षेप सन्तुलनमा राख्नु हो 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो भूमिका प्रहरीमा राजनीतिक हस्तक्षेपलाई सन्तुलनमा राख्नु रहेको बताए ।   बुधबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू निकै हदसम्म प्रहरीमा राजनीतिक हस्तक्षेपलाई सन्तुलनमा राख्न सफल भएको बताए ।    उनले कुनै पनि संगठन आन्तरिक र...}

पुरा पढ्नुहोस्

सत्य बोल्दा समातिए अभियन्ता सौरभ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक अभियन्ता सौरभ साहलाई पक्राउ गरेको छ ।    सामाजिक सञ्जालमा चिकित्सकमाथि आँच आउने गरि लेखेको भन्दै उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।    पर्सामा कमेडियन आदर्श मिश्राको बुबाको उपचारका क्रममा निधन भएको थियो । अस्पतालको लापरवाही...}

पुरा पढ्नुहोस्