Thursday, 05 June 2025 | २०८२ जेठ २३, बिहिबार

सम्बन्धित समाचार

नेपालमा बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका नयाँ राजदूत 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डबाट नेपालका लागि नयाँ राजदूत आएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरूले आवासीय राजदूतकाे ओहोदाको प्रमाणपत्र  बिहीवार बुझाएका छन् ।    बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका आवासीय राजदूतले बिहीबार राष्ट्रपति क...}

पुरा पढ्नुहोस्

अहिले सभापतिमा शेरबहादुर देउवाको विकल्प छैन : डा.प्रकाश शरण महत (अन्तर्वार्ता)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहना राख्ने जो कोही पनि चुनावी प्रतिस्पर्धामा आउन सक्ने बताएका छन् ।    वडादेखि केन्द्रसम्मको निर्वाचन प्रणालीका कारण धेरैलाई प्रतिस्पर्धामा ज...}

पुरा पढ्नुहोस्

ओलीमाथि सत्ता संकट आइपरेपछि एमालेले गर्‍यो यस्तो निर्णय 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आज बिहान नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलायो । बैठक बोलाउनुको मुख्य कारण थियो, प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा संसदबाट विश्वासको मत लिने विषयमा छलफल ।    उक्त मिति नजिकिँदै जाँदा प्रधानमन्त्री ओलीले चौतर्फी रुपमा साथ गुमाउँदै गएका छन् । साथै उनीविरुद्ध ने...}

पुरा पढ्नुहोस्

१० लाख नगदसहित तस्कर पक्रने महिला प्रहरी बनिन् ‘पुलिस अफ द मन्थ’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वडा प्रहरी कार्यालय नेपालगञ्ज, बाँकेमा दरबन्दी भई हाल भन्सार सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान सुनीता कुँवर बाँकेको ‘पुलिस अफ द मन्थ’ भएकी छन् । कुँवरलाई १ हजार नगद पुरस्कारसहित कदरपत्र प्रदान गरिएको हो ।    कुँवरले हालै डिउटीमा खटिएको अवस्थामा जाँच गर्ने क्रममा भारतब...}

पुरा पढ्नुहोस्

पदमुक्त भएको ३ घण्टामै बादल गृहमन्त्रीमा पुनः नियुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छन् ।   नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७...}

पुरा पढ्नुहोस्

केन्द्रको निर्देशनमा गण्डकी प्रदेशमा षड्यन्त्र : रामचन्द्र पौडेल

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकार शक्ति प्रयोग भएको बताएका छन् । नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि लगाएका हुन् ।    बिहीबार आफ्नै न...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा आइसोलेशनमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् ।      प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुने बताएको छ ।     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प...}

पुरा पढ्नुहोस्

अनुभवी र युवा निर्वाचित कांग्रेसमा देउवा नेतृत्वको यस्तो छ पूरा टिम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौंमा आयोजित महाधिवेशनले अनुभवी र युवा गरी दुई थरी नेतृत्वले युक्त भएको कांग्रेस पदाधिकारीको नयाँ टिम निर्वाचित गरेको छ ।    कांग्रेसको सभापतिमा यसअघिकै सभापति शेरबहादुर देउवा दोहारिए पनि महामन्त्रीमा भने कांग्रेसमा तेस्रो पु...}

पुरा पढ्नुहोस्

एमाले मात्र सच्चा कम्युनिष्ट : उपमहासचिव गुरुङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताएका छन् ।     प्रेस चौतारी नेपाल झापाको नवाैँ जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व राजनीति ध्रुवीय शक्तिका रुपमा स्थापित हुँदै गएको र नेपालमा समेत त्यस्तै राजनीति अव...}

पुरा पढ्नुहोस्

सीमा सुरक्षामा सेना–सशस्त्र सहकार्य

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा काम गरिरहेका दुई सुरक्षा अंग नेपाली सेना र सशस्त्र प्रहरीकाबिच सहकार्य मोडालिटीका बिषयमा छलफल सुरु गराएका छन् । उनले सेनाले आयोजना गरेको दुईदिने सेमिनारको प्रधानमन्त्री ओलीले आज शुभारम्भ गरेका हुन् । रक्षामन्त्री समेत...}

पुरा पढ्नुहोस्