
२०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो स्थानीय चुनावमा नवीन्द्रराज जोशी काठमाडौं महानगरपालिकाको उपमेयर पदमा निर्वाचित भएका थिए। ०४९ देखि २०५४ सम्म स्थानीय जनप्रतिनिधि भएर उनले पीएल सिंहसँग काम गरे। उपमेयर हुँदा उनले सुरुवात गरेको एउटा काम अहिले नेपालसहित विश्वको सबै देशक...}
पुरा पढ्नुहोस्स्वयम्भूका दिनेश भण्डारी बिहीबार अफिस जाने तयारीमा थिए । तर, मोटरसाइकलमा पेट्रोल सकिएपछि उनी नजिकै सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको हल्चोकस्थित पेट्रोल पम्पमा पुगे । त्यहाँ पेट्रोल हालेपछि पैसा दिन लाग्दा थाहा पाए, पर्स त घरमै छुटेछ । त्यसपछि उनले मोबाइल एपबाट पेमेन्ट गर्न सकिन्छ कि भन...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता विवादमा आफूलाई तटस्थ राखेका छन् । हाल डिल्लीबजार कारागारमा रहेका उनी सोमबार पार्टीको विवादका कारण ‘हेड काउन्टिङ’ का लागि निर्वाचन आयोग पुगेका थिए । चौधरी तटस्थ बसेपछि पार्टीका अध्यक्ष उपे...}
पुरा पढ्नुहोस्'एक दिने बागी' बन्दै मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको विपक्षी गठबन्धनमा उभिएका लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तवले मन्त्री उपहार पाएका छन् । कपिलवस्तुका धर्मलाल श्रीवास्तवलाई पोखरेलले मंगलबार गरेको मन्त्रीमण्डल हेरफेर तथा विस्तारमा शिक्षा तथा...}
पुरा पढ्नुहोस्सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिइने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्ववारा लिखित पुस्तक अ...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताले दिएको सुझावका आधारमा राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाएका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै उनले प्रतिवेदनपछि बन्दशत्रको हलदेखि बाहिर...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । ‘निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु,’ उनले भने । प्रेस सेन्टर पर्साद्वारा बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मे...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो । कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते...}
पुरा पढ्नुहोस्आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजबाट सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ । सो पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न दलको बैठकमा विरोध कायमै राख्ने...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धनका दलहरुबीच स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ । आज प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको हो । तर, बैठकमा सहमति नभएपछि नेताहरु बाहिरिए...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit