Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

दाङको ‘अनसल्भड’ केस सम्झाउने भारत यूपीको यो घटना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अघिल्लो हप्ता दाङमा रोकि राखिएको भारतीय कारमा तीन बालक मृत भेटिए ।    आरजे ०१ सीसी ०८८५ नम्बरको उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादवप्रसाद गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको थियो । यसका चालक थिए पदम बस्नेत ।   ...}

पुरा पढ्नुहोस्

मलाई भोट नदिनेहरुलाई पनि साथ लिएर पार्टी चलाउँछु : देउवा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भोट नदिनेहरुको पनि साथ लिएर पार्टी संचालन गर्ने बताएका छन् ।     शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको निर्वाचित प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउ...}

पुरा पढ्नुहोस्

ठेक्का पाउन किर्ते कागजपत्र बनाएका भ्याली कन्स्ट्रक्सनका सञ्चालक महर्जन पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारी निकायको संरचना निर्माण गरेको किर्ते कागजपत्र बनाई ठेक्कापट्टा हात पार्दै आएका भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालक रवीन्द्र महर्जन पक्राउ परेका छन् ।   ललितपुर महानगरपालिका–१८ घर भई भैंसेपाटी बस्ने ४१ वर्षीय महर्जनले निर्माण नै नभएको संरचनाको किर्ते कागजात बनाई ठेक्कापट्टामा...}

पुरा पढ्नुहोस्

कपिलवस्तुबाट श्रोत नखुलेकाे ३६ लाख सहित १ पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तुबाट श्रोत नखुलेको करिब ३६ लाख नगद सहित १ जना पक्राउ परेका छन् ।     पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका ९ हर्नामपुर बस्ने चेतन खटिक भन्ने ३९ वर्षीय राम बहादुर खटिक रहेका छन् ।     उनलाई श्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार...}

पुरा पढ्नुहोस्

बलात्कारको हदम्यादको कानून संशोधन विषयमा महिला समितिमा छलफल हुँदै

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सुन्दरी प्रतियोगिताका नाममा भएको यौनशोषण र जबर्जस्ती करणीको विषय लगायत सम्बन्धित कानून संशोधनको विषयमा छलफल हुने भएको छ ।   कार्यक्रम सिंहदरबारस्थित महिला समितिको हलमा हुने भएको हो । छलफलमा लैङ्गिक न्यायका लागि संघीय सांसद समूहका सदस्यहरु रहनेछन् ।    यस्तै, नेपाल विद...}

पुरा पढ्नुहोस्

एआईजीमा बढुवाको लागि सशस्त्रले माग्यो आवेदन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले रिक्त हुन लागेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको लागि आवेदन माग गरेको छ ।   बैशाख १९ गतेदेखि सशस्त्र महानिरीक्षक पुष्पराम केसी र एआईजी रामशरण पौडेलले ३० वर्षे सेवाहदको कारण अवकाश पाउँदै छन् ।   अर्का एआईजी राजु अर्याल त्यसपछि महानिरीक्षक पदम...}

पुरा पढ्नुहोस्

काठमाडौ महानगरपालिकाको मतगणना सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रबार सम्पन्न निर्वाचन अन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना  सुरु भएको छ ।   काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।   शुक...}

पुरा पढ्नुहोस्

कोरोना संक्रमित सांसदले पनि गण्डकीको अविश्वास प्रस्तावमा मत हाल्न पाउने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोनाभाइरसबाट संक्रमित सांसदले पनि गण्डकी प्रदेश सभाको अविश्वास प्रस्तावमा मतदान गर्न पाउने भएका छन् ।   मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि गण्डकी प्रदेश सभामा छलफल भइरहँदा मंगलबार नेकपा (एमाले)ले सांसदहरुले पीसीआर परीक्षणको माग गर्दै संसद्...}

पुरा पढ्नुहोस्

क्रिकेट र फुटबलका ६ अन्तर्राष्ट्रिय खेलमा काठमाडौंका यी होटल र अपार्टमेन्टमा भइरहेको थियो सट्टा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले भारत लगायत विभिन्न देशमा भइरहेका क्रिकेट र फुटबलका अन्तर्राष्ट्रिय लिगहरुमा काठमाडौंमा ठुलो रकमको अनलाईन जुवा भइरहेको खुलासा गरेको छ ।    महानगरीय अपराध महाशाखाको अनुसन्धानमा काठमाडौंका पब, क्लब, अपार्टमेन्ट र होटलहरुमा बसेर इण्डियन प्रिमियर लिग, प्रिमियर लिग फुटबल, लाल...}

पुरा पढ्नुहोस्