Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

३८ लाख रकमसहित धनुषाबाट १ युवक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् ।      पक्राउ पर्नेमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।      भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ ब...}

पुरा पढ्नुहोस्

११ एसपी र १८ डीएसपीको सरुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुक्रवारको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो ।   जिल्ला प्रहरी कार्यालय गोरखामा रहेका एसपी सुरेन्द्र गुरुङको प्रहरीको कार्य एवं अपराध अनुसन्धान विभाग सुरक्षा सेवा व्यवस्थ...}

पुरा पढ्नुहोस्

प्रहरीमा एसएसआई, एसएचसी र एएचसी पद थपिए

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीमा अब वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर), वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल) पद थपिने भएको छ ।      सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावलीमा गरेको संशोधनमा यी पदहरु थपिएका हुन् । योसँगै अ...}

पुरा पढ्नुहोस्

सेनाको कमाण्ड कोर्समा सहभागी हुँदै छन् यी ९२ जना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सोमबारदेखि सुरु भएको कोर्समा यसपटक नेपाली सेनाका तीन महिला अधिकृतसहित ८० जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी तीन र नौ देशका एक–एक जना गरी नौ जना सहित ९२ जना सहभागी भएका छन् ।    बलाधिकृत रथी बालकृष्ण कार्कीले...}

पुरा पढ्नुहोस्

कर्णाली प्रदेशका एसएसपी, एसपी र डीएसपीसहित १७ जना रेकर्डमा जनिने गरी पुरस्कृत

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कर्णाली प्रदेशका एसएसपी, एसपी र डीएसपीसहित १७ जना रेकर्डमा जनिने गरी पुरस्कृत भएका छन् ।    प्रदेशका विभिन्न स्थानमा दरबन्दीका रहेका प्रहरी अधिकारीहरुले आफूलाई दिइएको जिम्मेवारी त्रुटिरहित तवरबाट सम्मन्न गरी उत्कृृष्ण कार्य सम्पादन गरेको हुँदा उनीहरुलाई पुरस्कृत गरिएको कर्णाली प्रदेश...}

पुरा पढ्नुहोस्

भारत लैजान लागिएको पाँच हजार किलो केराउ कपिलवस्तुबाट बरामद

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले भारततर्फ लैजाँदै गरेको पाँच हजार किलो केराउ बरामद गरेको छ । प्रहरीले सोमबार यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट भारतको इटवातर्फ जाँदै गरेको भारतीय ट्रक नियन्त्रणमा लिएको हो ।   कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले युपी ५५ टी २२९५ नम्बरको ट...}

पुरा पढ्नुहोस्

डीआईजी सरुवाको तयारी, कुन प्रदेशमा कसको सम्भावना ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्रीमा खगराज अधिकारी चयन भएसँगै नेपाल प्रहरीका डीआईजीहरुको सरुवा तयारी थालिएको छ । सामान्यतया एक वर्षमा सरुवा हुने डीआईजीहरुको एकवर्षे कार्यकालपछि समेत साढे ३ महिना बित्दा पनि सरुवा हुन सकेको छैन । राजनीतिक माहोल बिग्रिँदा त्यसको असर प्रहरीको सरुवामा पनि परेको हो ।    ...}

पुरा पढ्नुहोस्

भारतको लखनउबाट २ नेपाली किशोरको उद्धार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतको लखनउस्थित श्रमिकका रुपमा काम गर्दै आएका २ नेपाली किशोरहरुको उद्धार गरिएको छ ।     उद्धार हुनेहरुमा रौतहट  गठीमाई नगरपालिका ७ बस्ने १७ वर्षीय इब्रान शेख र सुर्खेत रामपोखरा बस्ने १६ वर्षीय विकास थापा रहेका छन् ।     थ्री एन्जल्स बाँके, देहात संस्थ...}

पुरा पढ्नुहोस्

कैलालीमा बाघको आक्रमणमा परी एक जना घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीमा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् । कैलारी गाउँपाकिला–८ का २८ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते भएका हुन् ।    घर नजिकै रहेको दुधिया जंगलमा मर्निङवाकमा गएर फर्किने बाघले आक्रमण गरेको हो । चौधरीको टाउको पछाडि भाग र पिठ्युमा चोट लागेको छ ।   उनलाई उपचार...}

पुरा पढ्नुहोस्

कपिलवस्तु प्रहरीले समात्यो १२ वर्षअघि भएको ‘शिवपुर गोलीकाण्ड’ का अभियुक्त  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले कपिलवस्तुको शिवपुरमा १४ साउन २०६५ मा भएको गोलीकाण्डमा संलग्न रहेका एक अभियुक्तलाई घटनाको १२ वर्षपछि पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शिवपुरका  ४२ वर्षीय बिश्वनाथ यादवलाई गोली हानेर हत्यामा संलग्न रहेका सोही स्थानमा बसोबासगर्ने असलम मुसलमानलाई...}

पुरा पढ्नुहोस्