Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

प्रहरी भर्ना छनोटलाई पारदर्शी बनाउन आईजीपी क्षेत्रीको निर्देशन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भर्ना छनोटलाई पारदर्शी बनाउन प्रशिक्षण प्रदायक सबै इकाइहरूलाई निर्देशन दिएका छन् ।   आईजीपी क्षेत्रीको प्रमुख आतिथ्यमा शनिबार चितवनमा आयोजित ‘बाह्य प्रशिक्षक कार्यशाला तथा अवलोकन भ्रमण कार्यक्रम–२०७८’ मा उनले यस्तो निर्देशन दिएका...}

पुरा पढ्नुहोस्

दोस्रो पटकमा छोरी मार्न सफल एक क्रुर बाबु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उनले पहिलो पटक आफ्नै सहोदर छोरीको हत्या भारतमा गर्ने योजना बनाए । साली मार्ने योजनामा भिनाजु समेत तयार भए ।    उनलाई उपचारका लागि भारत लगेर हत्याको योजना बन्यो ।  यसका लागि रौतहट परोहा नगरपालिका–४ का छोटेलाल साहलाई एकलाख ५० हजार रुपैयाँ हत्या गरे बापतको रकम (सुपारी) स...}

पुरा पढ्नुहोस्

६ देश र राष्ट्रसंघमा एसएसपी दर्जाका सहचारी राख्न प्रहरीको माग

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले ६ वटा देश र राष्ट्रसंघमा एसएसपी दर्जाका सहचारी राख्न माग गरेको छ । प्रहरी प्रधान कार्यालयले आज नीतिगत कार्ययोजना सार्वजनिक गर्दै गृह मन्त्रालयसँग उक्त प्रस्ताव राखेको जनाएको हो ।     त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजनामा अन्तर्राष्ट्रिय अपराध अनुसन्ध...}

पुरा पढ्नुहोस्

सीमा सुरक्षा र व्यवस्थापनको सुत्राधार बन्यो कोभिड महामारी 

दीपक खरेल ३ बर्ष अगाडि

कोभिड–१९ नियन्त्रणका लागि सीमामा परिचालन भएको सशस्त्रको फौज संख्या र थपिएका बोर्डर आउट पोस्टलाई यथावत राख्दै त्यसलाई स्थायित्व दिने गृह मन्त्रालयको सुरुवातले दीर्घकालीन सीमा व्यवस्थापनका लागि यो महामारी अवसर बन्न पुग्यो ।    कुल १८ सय ८० किलोमिटर लामो नेपाल–भारत सीमा...}

पुरा पढ्नुहोस्

अभ्यास सूर्यकिरणमा भाग लिन नेपाली सेनाको टोली भारतमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय सेनाले आयोजना गरेको अभ्यास सूर्यकिरणको १५ औं श्रृंखलामा सहभागी हुन नेपाली सेनाको टोली भारत पुगेको छ । भारतको पिथौरागढमा असोज ४ देखि १८ गतेसम्म उक्त सैन्य अभ्यास हुँदै छ ।   सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार नेपालबाट प्रमुख सेनानीको नेतृत्वमा ३०० सैनिक टोली पठाइएको छ । बटालि...}

पुरा पढ्नुहोस्

सर्लाहीमा बाटो बनाउने विषयमा विवाद, जसपाका सांसद साहमाथि आक्रमण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाटो बनाउने विषयमा विवाद हुँदा जनता समाजवादी पार्टी (जसपा) का संघीय सांसद प्रमोद साहमाथि आक्रमण भएको छ ।    शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा विषयमा विाद भएको थियो । शनिबार दुई पक्षबीचको विवादमा जसपाका प्रमुख सचेतकसमेत रहेका साहमाथि आक्रमण भएको थि...}

पुरा पढ्नुहोस्

निर्माणाधीन संसद भवनबाट खसेर रसुवाका युवकको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिंहदरबारभित्र निर्माणाधीन संसद भवनबाट खसेर रसुवा घर भएका एक युवकको मृत्यु भएको छ ।    रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको शुक्रबार मृत्यु भएको हो ।    प्रहरीका अनुसार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेक...}

पुरा पढ्नुहोस्

बुटवलको चर्चभित्र मृत भेटिए बालक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रुपन्देहीको एक चर्चभित्र बालकको शव फेला परेको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।    शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवलले शवलाई पोस्टमार्टमका लागि पठाएको ज...}

पुरा पढ्नुहोस्

झा दम्पत्ती हत्या प्रकरणः यी प्रमाणले डीआईजी सिंहलाई शव नभेटिँदै आरोपी सार्वजनिक गर्न बल मिल्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक महिनाअघि महोत्तरी पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीतादेवी सुतेकै ठाउँबाट बेपत्ता भए । १० फागुनमा भएको उक्त घटनाको लामो समयसम्म उनीहरुको अवस्था पत्ता लाग्न सकेन ।    झा दम्पती फेला नपर्दा र दोषी पक्राउ नपरेकाले प्रहरीमाथि दबाब बढ्दै गयो । यद्यपि, प्रदे...}

पुरा पढ्नुहोस्

खल्ती एप्सको नक्कली कर्मचारी बनी ठगी गर्ने २ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले खल्ती एप्सको नक्कली कर्मचारी बनी अनलाइन ठगी गर्ने २ व्यक्तिहरुलाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका २ बस्ने १८ वर्षीय निरञ्जनकुमार गुप्ता र सोही स्थानमा बस्ने १८ वर्षीय करण यादव रहेका छन् ।     उनीहरुले विभिन्न व्यक्तिबाट ओटी...}

पुरा पढ्नुहोस्