
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणले पाएका छन् । आज भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका देउवाले आफ्नो अनुपस्थितिमा गृहमन्त्री खाणलाई कार्यवाहकको जिम्मेवारी दिन सिफारिस गरेका थिए । त्यसैअनुसार राष्ट्रप...}
पुरा पढ्नुहोस्गृहमन्त्रालयले लामो समय देखि विवादित बनेको नागरिकता विधेयकलाई टुंग्याउन गर्ने भएको छ । गृहमन्त्रालयमा बुधवार भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री बालकृष्ण खाडले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुलाई सहयोग लिने बता...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति टुंगो पहिलो चरणबाट नलागेपछि आज दिउँसो साढे ३ बजेदेखि दोस्रो चरणको लागि मतदान सुरु भएको छ । पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज पुनः मतदान हुन लागेको हो । दोस्रो चरणमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्थानीय निर्वाचन घोषणा भ...}
पुरा पढ्नुहोस्अमेरिकी सांसदहरुको २५ सदस्यीय टोली नेपाल भ्रमणमा आउने भएको छ । चीनका उच्च अधिकारीको भ्रमणलगत्तै अमेरिकी टोली पनि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो । चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको टोली दुई दिने भ्रमण...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नयाँ वर्षको उपलक्ष्यमा केहीबेरमा देशवासीका नाममा सम्बोधन गर्दै छन् । ओलीले अहिले बिहान ८ बजे सिंहदरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामना दिँदै र सरकारले हासिल गरेको उपलब्धिबारेमा जानकारी दिने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्र...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जनाएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय अगुवा भेलामा उनले यस्तो बताएका हुन् । ‘ममाथि कसैले शारीरिक हमला गरे वा मेरो ज्यान तलमाथि भयो भने अनौठो नमान्नु होला’, ओलीले भने, ‘तर, त्यस्तो हुन द...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले पार्टीको केन्द्रिय प्रवक्तामा नेता डा प्रकाशशरण महतलाई जिम्मेबारी तोकेको छ । प्रवक्ता रहेका विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएपछि पार्टी प्रवक्ताको जिम्मेबारी निभाउने नेताको खोजी भइरहेको थियो । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमब...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन् । मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका छन् । उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने बताएका...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit