
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् । मंगलबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलन उपसभापति निधिले प्रधानमन्त्रीद्वारा भएको संसद् विघट...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात भ्रष्टाचार मुद्दामा विशेष अदालतमा उपस्थित भएर बयान दिइरहेका छन् । अख्तियारले २२ माघ २०७६ मा उनी सहित १७५ जना प्रतिवादी कायम गर्दै ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।  ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेकपाका दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने बताए । ‘कांग्रेस...}
पुरा पढ्नुहोस्एक अर्कालाई कारबाही गर्ने जनता समाजवादी पार्टीका अध्यक्षहरुको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिन अस्वीकार गरेको छ । आयोगले कागजात नपुगेको भन्दै उनीहरुको निर्णयलाई मान्यता नदिएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृति भएको छ । प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रुपमा असंवैधानिक र वदनियतपूर्ण भनेपनि आन्दोलनमा जान भिन्न मत देखिएको छ । यसैबीच पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको आगामी महा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ । जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो । नागरिकल...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सोमबार बसेको मन्त्रिपरिषदका २३ निर्णय सार्वजनिक गरेका छन् । गृहमन्त्री खाणले मंगलबार मन्त्रिपरिषदका उक्त निर्णयहरु सार्वजनिक गरेका हुन् । यस्ता छन् सरकारका २३ निर्णय १. प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले सम्पादन गर्नुपर...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका ५ जना सांसदहरु महन्थ ठाकुर–राजेन्द्र महतोको पक्षमा देखिएका छन् । जसपाले सरकारमा जाने निश्चित गरेपछि ती संसद ठाकुरको पक्षमा देखिएका हुन् । ५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबह...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने समाचार अत्यन्तै भ्रामक, झूटो र कपोकल्पित भएको भन्दै आफ्नो बचाउ गरेका छन् । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले राजीनामा माग गरिरहेको बेला अर्थमन्त्री...}
पुरा पढ्नुहोस्नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनैपनि विवाद र अन्तर्विरोध नरहेको बताएका छन् । आज एमालेको स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले एमालेको महाधिवेशन सहमति र समझदारीकै आधारमा सम्पन्न गर्ने बताएका छन् । उनले एमालेभित्र कु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit