Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

अमेरिकन ब्राण्डको नक्कली मास्कसहित ४ जना पक्राउ     

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँबाट अमेरिकन ब्राण्डको नक्कली मास्क सहित ४ जना पक्राउ  परेका छन् ।     काठमाडौं त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरिकन ब्राण्ड थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको ६ हजार १ सय १४ थान थ्रीएम मास्क सहित ४ जनालाई...}

पुरा पढ्नुहोस्

ओखलढुंगामा जिप दुर्घटनामा हवल्दार र जवानको मृत्यु, तीन प्रहरी घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ओखलढुंगामा बस दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ ।    सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना भएको हो ।    दुर्घटनामासोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र का...}

पुरा पढ्नुहोस्

बुटवलको चर्चभित्र मृत भेटिए बालक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रुपन्देहीको एक चर्चभित्र बालकको शव फेला परेको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।    शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवलले शवलाई पोस्टमार्टमका लागि पठाएको ज...}

पुरा पढ्नुहोस्

सेनाबारे भ्रामक समाचार आएको भन्दै ध्यानाकर्षण, भ्रमबाट टाढा रहन अपिल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले संस्थाको प्रतिष्ठा, नेतृत्वको निष्ठा र मर्यादामा गम्भीर आघात पु¥याउने किसिमले अनलाइन मिडियालगायतका सामाजिक सञ्जालमा हुँदै आएको अनर्गल प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट गरेको छ ।   सेनाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सेना जस्तो द...}

पुरा पढ्नुहोस्

संरक्षित वन्यजन्तुको छालासहित तीन पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले...}

पुरा पढ्नुहोस्

प्रहरी र सशस्त्रकाे नियमावली फेर्न गृहकाे समिति

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको ऐनरनियम संशोधनका लागि अध्ययन गर्न समिति गठन गरेको छ ।     गृहमन्त्री बालकृण खाणले सह–सचिव एवम् गृह प्रवक्ता फणिन्द्रमणी पोखरेलको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेका हुन् । समितिले ऐन र नियम संशोधन अध्ययन गरेपछि गृहमन्...}

पुरा पढ्नुहोस्

प्रहरी हिरासतको ग्रिल काटेर लहानबाट थुनुवा फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् ।   लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ बजेट बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् ।            &n...}

पुरा पढ्नुहोस्

दार्जिलिङकी दुई महिला झापामा १५० ग्राम ब्राउनसुगरसहित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापाको मेचीनगर नगरपालिका–१५ फडानीस्थित कासघारीबाट इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले ब्राउनसुुगरसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ ।   भारत दार्जिलिङ मैनागुडी थाना खोरीबारी बस्ने २७ वर्षीया सुनिता हेमरन र ३२ वर्षीया अनिता ह...}

पुरा पढ्नुहोस्

आठ वर्षपछि बलात्कारको घटना अनुसन्धान, एसएसपीको कमाण्डमा टोली गठन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिङ्सा सम्बन्धमा प्रकाशित भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।      भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति बनाएको छ ।&nbs...}

पुरा पढ्नुहोस्

सिरहाबाट स्रोत नखुलेको करिब ३२ लाखसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले सिरहा नगरपालिका–२१ लकढीगोठबाट स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३९ वर्षीय शिवनाथ यादव छन् ।      यादवलाई ३१ लाख ८९ हजार रुपैयाँ सहित शनिबार राति पक्राउ गरिएको हो । उनी भारतबाट नेपालतर्फ पैदल आइरहेका थिए ।  &n...}

पुरा पढ्नुहोस्