
क्षेत्रिय शक्ति सन्तुलनका लागि भौगोलिक हिसाबले रणनीतिक महत्व राख्ने अफगानिस्तानबाट एकपछि अर्को गर्दै अन्तर्राष्ट्रिय समुदायले छाडदैं गएका छन् । संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायतले आफ्ना सेना फिर्ता बोलाएसँगै अफगानिस्तान केही समयमा कुटनीतिक शुन्यको अवस्थामा पुग्नेछ । ...}
पुरा पढ्नुहोस्भारतले तराई–मधेशका बाढी पीडितका लागि सहयोग सामाग्री उपलब्ध गराएको छ । वीरगञ्जस्थित महाबाणिज्य दूत नितेश कुमारले बुधबार सहयोग सामाग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरीलाई हस्तानान्तरण गरेका हुन् । भारत सरकारले उपलब्ध गराएको सहयोग सामाग्रीमध्य...}
पुरा पढ्नुहोस्हुम्लाको चंखेली–दार्मा स्थित श्री महादेव उच्च माध्यमिक विद्यालयको भवन निर्माण गर्नका लागि भारतले ४ करोड ४१ लाख १३ हजार रुपैयाँ सहयोग गरेको छ । भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली–दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच जि...}
पुरा पढ्नुहोस्अफगानिस्तानमा तालिबान विद्रोहीले सत्ता नियन्त्रणमा लिएपछि अफगानी महिलाहरूको अधिकारप्रति पश्चिमा देशहरूले चिन्ता व्यक्त गरेका छन् । अमेरिका, युरोपेली युनियनमा आबद्ध देशहरू र अन्य केही देशहरूले संयुक्तरूपमा वक्तव्य जारी गर्दै तालिबान विद्रोहीहरूले लागू गर्ने शासन व्यवस्थामा महिलाहरू...}
पुरा पढ्नुहोस्नेपालस्थित संयुक्त राज्य अमेरिकी दूतावासले नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य भएको जनाएको छ । उसले अमेरिकाको नीतिअनुसार कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन नभन्ने तर कुनै देशबाट त्यसका लागि माग आएक...}
पुरा पढ्नुहोस्भारतीय विदेश मन्त्रालयले आफ्ना विदेश सचिव हर्षवर्धन श्रृंगलाले कार्यभार सम्हालेपछिको पहिलो नेपाल भ्रमण गर्न लागेको जनाएको छ । मन्त्रालयले सोमबार बिज्ञप्ती जारी गर्दै श्रृंगलाले मंसीर ११—१२ मा नेपालको औपचारिक भ्रमण गर्ने जनाएको हो । विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात...}
पुरा पढ्नुहोस्अमेरिकास्थित नेपाली दूतावासले चोरी गरी अमेरिका पुर्याइएका ऐतिहासिक र धार्मिक महत्व बोकेका पाँच मूर्ति नेपाल फिर्ता पठाएको छ। दूतावासले जारी गरेको सूचनाअनुसार अमेरिका पुर्याइएका १० औं देशि १४ औं शताब्दीको बीचमा बनेका मूर्तिहरु नेपालस्थित पुरातत्व विभागलाई फिर्ता पठाइएको हो ।&nb...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पाकिस्ताका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ । राजदूत शाहले अध्यक्ष ओलीलाई उनको निवास बालकोटमा गएर भेटवार्ता गरेका हुन् । नेपाल र पाकिस्तानको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने हिसाबले उक्त भेटवार्ता भएको बताइएको छ । ...}
पुरा पढ्नुहोस्भारतको बाह्य गुुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ( ‘र’अ’) का नेपाल स्टेशन प्रमुख (एनपी स्याटालाइट चिफ) राघव भटनागर काठमाडौं ओर्लिएका छन् । भारतको नयाँ दिल्लीबाट आएको इण्डियन एयरलाइन्सको फ्लाइट नम्बर एआइ २१५ मा ‘र’अ’ अगामी प्रमुखका रुपमा हे...}
पुरा पढ्नुहोस्नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरेबिया परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा....}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit