Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

प्रधानमन्त्री र पाकिस्तानका राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि पाकिस्तानका राजदूत शैयद हैदर शाहबीच बालुवाटारमा भेटवार्ता भएको छ ।  नेपालका लागि केही समयअघिमात्र राजदूत भएका शाहको यो औपचारिक भेटवार्ता थियो । भेटमा दुई देशको सम्बन्ध, पारस्परिक हित तथा सहकार्यका बिषयमा छलफल भएको थियो । }

पुरा पढ्नुहोस्

‘खोप कूटनीति’मा सक्रिय राष्ट्रपति, बाइडेनदेखि पुटिनसम्मलाई पत्र

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा खोप भित्र्याउनका लागि पछिल्लो समय कूटनीतिक गतिविधिलाई अघि बढाएकी छन् । कार्यकारी भूमिकामा नरहेकी राष्ट्रपति भण्डारीको यो सक्रियताले प्रशंसा समेत पाएको छ ।     मुलुकमा भारत र चीनले दिएको अनुदानको खोपबाट खोप लगाउने अभियान सुरु भएको हो । त्यसपछि स...}

पुरा पढ्नुहोस्

चीन र अमेरिकी विदेशमन्त्रीबीच अफगानिस्तानका बिषयमा फोनवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।   समाचारअनुसार उनीहरुबीचको फोन वार्ताका क्रममा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरुमा कुराकानीका भएको बत...}

पुरा पढ्नुहोस्

साढे १० अर्वको कोशी कोरिडोर विद्युत प्रसारणलाइन निर्माण सम्पन्न 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार)  को निर्माण सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा २२० केभि डबल सर्किट क्षमताको  प्रसारणलाइन निर्माण सम्पन्न भएको हो ।    धनकुटाको हिलेमा बुधबार कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्र...}

पुरा पढ्नुहोस्

चिनियाँ विदेशमन्त्री वाङको टोली नेपाल भ्रमणमा आउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनका उच्च अधिकारी नेपाल भ्रमणमा आउने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको दुई दिने भ्रमणको लागि १२ चैतमा आउन लागेको सुरक्षा निकाय स्रोतले जनाएको हो ।    उनीसँगै उच्चस्तरीय भ्रमण टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ पनि रहनेछन् । उनीहरु आउने तय भएका...}

पुरा पढ्नुहोस्

महत्वपूर्ण विषयमा छलफल नै नगरी फर्किए वाङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आए पनि महत्वपूर्ण विषयमा कुनै छलफल नै नगरी स्वदेश फर्किएका छन् ।    चीन र नेपालबीच व्यापार तथा पारवहन सम्झौता भए पनि हालसम्म कार्यान्वयन नहुँदा नेपालले चिनियाँ बन्दरगाहको उपयोग गर्न सकेको छैन । यस्तै, चीनसँगको मुख्य दुई भन्सार नाकामा...}

पुरा पढ्नुहोस्

नेकपा एस अध्यक्ष नेपाल र  पाकिस्तानी राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पाकिस्तानी राजदूत सैयद हैदर शाहबीच सोमबार भेटवार्ता भएको छ ।     पाकिस्तानका राजदूत शाहले नेकपा एसका अध्यक्ष नेपाललाई उनको निजी निवासमा गएर भेटका थिए । राजदूत शाहले नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने सन्द...}

पुरा पढ्नुहोस्

शेरबहादुरकी सासु र म्यानपावर व्यवसायीको राजदूत पद थमौती

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई दुई वर्षे कार्यकाल छँदै फिर्ता बोलाएको सरकारले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई भने अर्को निर्णय नहुन्जेलसम्मका लागि निरन्तरता दिएको छ ।   सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई न...}

पुरा पढ्नुहोस्

इजरायली प्रधानमन्त्री युएई भ्रमणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा छन् ।  आफ्नो पहिलो आधिकारिक भ्रमणका लागि उनी आइतबार आइतबार युएई आइपुगेका हुन् ।    प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई्र) को पहिलो आधिकारिक भ्रमणका क्रममा त्यसतर्फ प्रस्थान गरेका हुन...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत ऱ्याान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।   सैनिक मुख्यालय  जङ्गीअड्डामा भएको उक्त भेटमा उहाँहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।...}

पुरा पढ्नुहोस्