Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

घनश्याम भुसालको जवाफ : ओलीका आरोप किर्ते, बनावटी र दूराशयपूर्ण (पत्रसहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीबाट मागिएको स्पष्टीकरणको जवाफ दिएका छन् । ८ चैतमा एमालेले पत्र पठाउँदै भुसाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लाञ्छनायुक्त प्रतिवेदन तयार पारेको आरोप लगाएको थियो ।  &nbs...}

पुरा पढ्नुहोस्

एमालेका ३२ नेतालाई स्पष्टीकरण, चित्त नबुझे सांसद पद नै चैट !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेले २७ जना संघीय सांसदसहित ३२ जना नेतालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा उनीहरुलाई स्पष्टीकरण सोध्न लागिएको हो ।    स्पष्टीकरण सोधिएका सबै नेता पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन् । संघीय सांसदबाहेक स्पष्टीकरण सोधिएका अन्यमा कर...}

पुरा पढ्नुहोस्

देउवा र मोदी भेट, यी बिषयमा भयो छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन (कोप २६) काबीच प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पहिलो औपचारिक भेटवार्ता भएको छ ।      दुबै देशका अधिकारीहरु राखेर भएको भेटमा नेपाल–भारत सम्बन्ध मजबुत बन...}

पुरा पढ्नुहोस्

म जनतामुखी राष्ट्रवादी हुँ : प्रचण्ड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तै राष्ट्रवादी भएको बताएका छन् ।   आज काठमाण्डौमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै उनले आफ्नो राष्ट्रवाद र राप्रपाक...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आईजीपी) मा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।    प्रहरीमा आईजीपीका लागि अन्य दाबेदारमा एआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा र रवीन्द्र धानुक थिए...}

पुरा पढ्नुहोस्

सरकारले हवाई उडानका सम्बन्धमा गरेका यी हुन् पाँच निर्णय 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले कोभिड–१९ को नयाँ भेरियन्टको सक्रमण बढदैं गएपछि आन्तरिक तथा हवाई उडान रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदु बैठकले हवाई उडानका सम्बन्धमा पाँच महत्वपूर्ण निर्णय गरेको हो ।  सरकारले २० बैशाखको मध्यरातीबाट नियमित आन्तरिक उडान बन्द गर्ने पहिलो निर्णय गरेको छ ।&nb...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिले गरिन् नयाँ प्रधानमन्त्रीमा दावी पेश गर्न आह्वान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेकी छिन् ।   यही वैशाख ३० गते साँझ ९ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका स...}

पुरा पढ्नुहोस्

एमालेको बागमती प्रदेश अधिवेशन माघ ८ मा हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाण्डौमा हुने भएको छ ।           सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनीतिक&di...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशनको अन्तिम नतिजा आज 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जारी मतगणना आज सकिने भएको छ ।      दलित, जनजाती, खस आर्य र आदिवासीको मतगणना गरिसकेपछि १४ औँ महाधिवेशन अन्तर्गत जारी मतगणना सकिने पार्टी निर्वाचन समितिले जानकारी दिएको हो । नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा निर्वाचन समितिका आयुक्त गोप...}

पुरा पढ्नुहोस्

सरकारले बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई २ देखि ४ लाख सहयोग दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाका परिवारलाई २ देखि ४ लाख रुपैयाँसम्म सहयोग दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।    एकै घरमा एक जनाको मृत्यु भएको भए २ लाख, २ जनाको मृत्यु भएको भए ३ लाख र ४ जनाको मृत्यु भएको भए ४ लाख दिने निर्णय भएको छ ।...}

पुरा पढ्नुहोस्