
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दावी गरेका छन् । अध्यक्ष ओलीले एक्लै लडने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क समेत गरे । नेकपा एमाल...}
पुरा पढ्नुहोस्ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति शनिबार राति चोरी भएको छ । स्थानीयका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएको हो । उक्त मूर्ति पित्तलको थियो । मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिह...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनका प्रतिनिधिलाई स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् । महाधिवेशनको मतदानस्थल भृकुटीमण्डपमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले पनि तटस्थरुपमा आफ्नो स्वविवेक प्रयोग गर्ने भन्दै सबैै मतदातालाई पनि स्वविवेक प्रयो...}
पुरा पढ्नुहोस्मोरङ उखुबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहरु पुरस्कृत भएका छन् । १ नं. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीसहित प्रहरी अधिकारीलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुने अधिकारीहरुमा एसपी जिसीसहित डीएसपी दीपक श्रेष्ठ, प्रहरी...}
पुरा पढ्नुहोस्गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले ह...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेसँगै त्यसको सरगर्मी तातेको छ । कांग्रेसको गत शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशनको संशोधित कार्यतालिकालगायत विभिन्न प...}
पुरा पढ्नुहोस्गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका–१ का स्थानीय र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने स्थानीय नागरिक र सुरक्षाकर्मी पनि खुशी भए । छ महीना पुग्ने खाद्...}
पुरा पढ्नुहोस्दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्...}
पुरा पढ्नुहोस्ब्राउन सुगरको कारोबारमा पक्राउ परेका चर्चित र्यापर आशीष राना ‘लाउरे’ अझै थप ११ दिन हिरासतमै बस्नुपर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीलाई आज अदालतले लाउरेविरुद्ध थप ११ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । ब्राउन...}
पुरा पढ्नुहोस्धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मंगलबार साँझ अन्त्येष्टि गरिएको हो । चितवन प्रहरीले यो घटना चुनावसँग सम्बन्धित नभएको र व्यक्तिगत रिसइबीका कारण भएको हुनसक्ने आ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit