
तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन त...}
पुरा पढ्नुहोस्भौगोलिकरूपमा दुर्गम र विकट क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको मलाङमा प्रहरी पोष्ट स्थापना भएको छ । रघुगङ्गा –७ चिमखोला र ८ कुइनेमङ्गलेको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना भएको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले शनिबार पोष्टको शुभारम्भ गरेका छन् ।...}
पुरा पढ्नुहोस्जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्ग...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति सेनाको टोली अदलीबदली सुरु भएको छ । हाल त्यहाँ भवानी दल गण २ औं डफ्फा तैनाथ छ । उक्त डफ्फा बदली गर्न फस्ट रैफल गण २८ औं डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी बसन्त बहादुर गौतमको नेतृत्वमा २१९ जनाको सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको...}
पुरा पढ्नुहोस्सिरहाको मिर्चैया नगरपालिका–७ स्थित सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । &nbs...}
पुरा पढ्नुहोस्आफ्नै बुबाको बञ्चरो हानी हत्या गरेको आरोपमा कञ्चनपुरबाट १ जना पक्राउ परेका छन् । कञ्चनपुरको लालझाडी गाउँपालिका २ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको आरोपमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी झगडा...}
पुरा पढ्नुहोस्नेपाली सेनाले काभ्रेको पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा आज ‘अन्तर्राष्ट्रिय शान्ति सेना दिवस– २०२२’ को अवसरमा एक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति प्रभुराम शर्मा लगायत उच्च अधिकारीहरु सहभागी छन् । ...}
पुरा पढ्नुहोस्गत २० चैतदेखि २२ सम्म धनकुटामा ‘गाँजाबारे बृहत् छलफल र सचेतना मेला’ विषयक कार्यक्रम आयोजना भयो । कार्यक्रमको उद्देश्य थियो सरकारले नै प्रतिबन्धित र लागूऔषध भनेको गाँजालाई वैधानिकता दिनेबारे छलफल गर्ने । कार्यक्रमको उद्घाटनमा जनप्रतिनिधि, समाजका अगुवा लगायत सहभागी थिए । तर, त...}
पुरा पढ्नुहोस्बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट प्रहरीले ४४ लिटर रक्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगर १० का हाल बुढानीलकण्ठ बस्ने ४० वर्षीय गंगाबहादुर पुन र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का हाल बालाजु बस्ने २७ वर्...}
पुरा पढ्नुहोस्चितवनमा पछिल्लो तीन महिनामा बलात्कारपछि उपचारको क्रममा तीन जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–१ मा बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती–१ पिप्लेकी २७ वर्षीया महिला छिन् । उनको यही जेठ ३१ गते उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।&nb...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit