
प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी जाँच दिँदै गरेका २२ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरु लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा सहभागी भएका थिए । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो । हेरौं बढुवा सूचीः }
पुरा पढ्नुहोस्देशभरका अस्पतालहरूमा बिहीबारसम्म करिब १२ सय पहिचान हुन नसकेका शव रहेकाे छ । गृह मन्त्रालयले बिहीबार संसदकाे राज्य व्यवस्था समितिमा यसकाे जानकारी गराएकाे हाे । समितिमा बेवारिसे शवकाे व्यवस्थापनका बिषयमा भएकाे छलफलमा गृहसचिव महेश्वर न्याैपानेले यसकाे जानकारी गराएका हुन् । उनले शव व्...}
पुरा पढ्नुहोस्धनुषामा शुक्रबार राति दुई देवरसँग मिलेर श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । हंसपुर नगरपालिका–६ तिलही बस्ने बद्री मण्डलका छोरा २५ वर्षका शम्भु मण्डलको हत्या भएको हो । धनुषा प्रहरीका अनुसार भाइहरु २४ वर्षका सञ्जय भन्ने जय मण्डल, २३ वर्षका अनिल मण्डल र श्रीमती २३ वर्षकी सु...}
पुरा पढ्नुहोस्सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टाको नाममा प्य्राङ्क गर्ने १ जनालाई साइबर ब्युरोले पक्राउ गरेको छ । ख्यालठट्टाको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक हैरानी दिएको अभियोगमा झापा विर्तामोड नगरपालिका ४ आदर्शटोल ठेगाना भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय आकाश सेड...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा नायब उपरीक्षक (डीएसपी) बाट उपरीक्षक (एसपी) मा बढुवाका लागि सूचना निकालिएको दुई साता भइसके पनि हालसम्म बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन । सशस्त्र प्रहरीको मुख्यालय हल्चोकले गत २० जेठमा रिक्त रहेको एसपीमा बढुवाका लागि सूचना निकालेको थियो । बढुवा समितिका सदस्य स...}
पुरा पढ्नुहोस्मोरङको लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारकाे घटनामा भएको झडपमा गंभिर घाईते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारकोक्रममा निधन भएको छ । उनको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो । उनको स्थानिय अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको ह...}
पुरा पढ्नुहोस्पर्साबाट सशस्त्र प्रहरीको टोलीले विनाभन्सार नेपाल भित्र्याइएको रु. दुई करोड ८५ लाख बराबरको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार बरामद गरिएको सामग्रीमा कपडा, इलेक्ट्रोनिक सामान, हार्डवेयर, मोटर पार्टस, खाद्यपदार्थ र किराना पसलका सामान छन् । विभिन्न समयम...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सकलदर्जालाई आवास कर्जा दिन सुरु गरेको छ । आज जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले चेक हस्तान्तरण गर्दै ‘सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा २०७८’ को औपचारिक रुपमा शुभारम्भ गरेका हुन् । सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका, श्रीमान्...}
पुरा पढ्नुहोस्राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको छ । घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार लेनदेनको विषयमा झगडा हुँदा कुटपिट भई ३३ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit