
नेपाल प्रहरीले देशकै प्रतिष्ठासँग जोडिएको संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि लिइने आन्तरिक परिक्षाको प्रश्नपत्र चोरीकाण्डमा आफ्नै तीन अधिकारीलाई बर्खास्तसहित ११ अन्य अधिकारीलाई विभागिय कारबाही हुनुपर्ने सुझावसहित महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बुधबार बिहान अनुसन्धान प्रतिवेदन बुझाएको छ ।&n...}
पुरा पढ्नुहोस्डकैती र चोरीमा संलग्न रहेको अभियोगमा २ भारतीय नागरिकलाई बाँकेबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् । उनीहरुलाई प्रहरीले १ थान कट...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेरि ‘अपरेशन क्वाक’ सुरु गरेको छ । मेडिकल क्षेत्रमा नक्कली प्रमाणपत्रका आधारमा सरकारी तथा निजी स्वास्थ्यमा काम गर्ने चिकित्सकलाई केन्द्रमा राखेर सीआईबीले यो अपरेशन सुरु गरेको हो । अपरेशनको दोस्रो चरणअन्तर्गत पश्चिम रुकुमब...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको जिम्मेवारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश बिष्टलाई दिइएको छ । डीएसपी बिष्ट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । तत्कालिन डीएसपी दीपक खड्कालाई कारबाही स्वरुप महानगरीय प्रहरी परिसरमा तानिएपछि सोह्रखुट्टे वृत ख...}
पुरा पढ्नुहोस्आफ्नै बाबुको हत्याको आरोपमा प्युठानबाट एकजना पक्राउ परेका छन् । आफ्नै ८३ वर्षीय बाबु जंग बहादुर सुनारको हत्या गरेको आरोपमा प्युठानको नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार मादक पद...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटमा मदिरा सेवन गरेर अभद्र व्यवहार गर्ने वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरेर अनुसन्धान अघि बढाएको छ । इलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्...}
पुरा पढ्नुहोस्यो फेसबुक प्रोफाइल हेरेपछि धेरैलाई लाग्न सक्छ उनी कुनै मेडिकल फिल्डका मान्छे होलान । नाम अघि डाक्टर छ । टाइम लाइनमा चिकित्सासँग जोडिएका विषयवस्तु पोष्ट भएका छन् । प्रोफाइलमा डाक्टर एसके ढुङगाना लेख्ने उनले प्रहरी पोशाकका तस्बिर राखेका छन् । प्रहरी समेत उनको फेसबुक साथी छन् ।  ...}
पुरा पढ्नुहोस्खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित तल्लो चिचिङ्गाकी २१ वर्षीया शिक्षा राई घरैमा मृत फेला परेको घटनामा प्रहरीले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी लिन अस्वीकार गरेको गुनासो बढेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी उनले वर्ष दिनअघि चिचिङ्गा...}
पुरा पढ्नुहोस्काठमाडौंमा मंगलबार एकै दिन तीन ठाउँमा चोरी भएको छ । काठमाडौं तारकेश्वर नगरपालिका–११ शुभकामना चोक डेरा गरी बस्ने सिरहा गोलबजार नगरपालिका–३ घर भएका २५ वर्षीय रबिनकुमार लामाको कोठाबाट ताल्चा फुटाई ३ तोला सुन र नगद ५० हजार रुपैयाँ मंगलबार राति चोरी भएको हो । यसैगरी काठमा...}
पुरा पढ्नुहोस्कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । बम निस्क्रिय पार्न नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । &nb...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit